• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२९ बैशाख २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अभिमान के हो ?
अहङ्कार नत्यागी शान्ति, प्रसन्नता पाइँदैन । सजगता नआई अहं त्यागिँदैन । एक्लै नभए सजगता आउँदैन । लोभ, मोह, स्वार्थ, सुविधा, चाहे एक्लै भइँदैन । बाहिरको प्रपञ्च, मित्रको कल्पना नहुनु एक्लै हो । सम्बन्ध नभई जीवन छैन । सम्बन्धमा निरन्तरता र पक्षपात नभए द्वन्द्व छैन । इन्द्रियको सुखमा राग नभए पक्षपात छैन । सबै भेद राम्रो नराम्रो अन्तःकरण र इन्द्रियबाट जन्मेका हुन्छन् ।

अन्तःकरण र इन्द्रियहरूको मेल नभए वासना, तृष्णा (अधिक होस् सदा रहोस्, मेरै होस् भन्ने) जन्मिँदैन । सबै सम्बन्ध रहोस्, कर्म होस् तृष्णाको जन्म नहोस्, जीवनको सार्थकता भयो ।
वार्तामा विवाद अहङ्कारले गर्दा भएको हो । मैले भनेको मान भन्नु अहङ्कारले हो । किन यसो भन्यौ भन्नु अहङ्कारले हो । उसले अहङ्कार त्यागेन तिमीले अहं त्यागिदेऊ । अहं त्याग्न नसके अरू केही त्यागेर प्रसन्नता पाइँदैन । जहाँ भए पनि, जो साथमा भए पनि, जे भने पनि, जे गरे पनि अहङ्कार साथै रहन्छ ।

म, मेरो, अधिक, सर्वदा, यस्तै होस् यी पाँच भावनाले अहङ्कारलाई पुष्टिदिन्छ । यी भावहरूको अहङ्कार आत्मा हो । स्थित आत्मा परमात्मा हो, यो पारख पद पारखीको स्वभाव हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

संविधानसभा सदस्य बस्नेतको निधन

Next Post

नागरिक उडडयन प्राधिकरणमा खुल्यो सयभन्दा बढी पदमा जागिर

सम्बन्धित खबर

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

४ अशोज २०८३,
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
खेलमैदान

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ अशोज २०८३,
Load More
Next Post
नागरिक उडडयन प्राधिकरणमा खुल्यो सयभन्दा बढी पदमा जागिर

नागरिक उडडयन प्राधिकरणमा खुल्यो सयभन्दा बढी पदमा जागिर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In