१. लाभा निस्किएको पृथ्वीको सतहको मुखलार्ई के भनिन्छ ?
– क्रेटर ।
२. ज्वालामुखी कति प्रकारका हुन्छन् ?
– ३ प्रकारका
३. दुईवटा नदी मिल्ने स्थानलाई दोभान भनिन्छ भने तीनवटा नदी मिल्ने स्थानलाई के भनिन्छ ?
– त्रिवेणी
४. उत्तर अमेरिका महादेशमा रहेको सबैभन्दा लामो नदी कुन हो ?
– मिसिसिपी मिसौरी
५. पाँच नदीको भूमि भनेर भारतको कुन स्थानलाई बुझाउँछ ?
– पञ्जाव
६. अक्षांशको आधारमा …… पत्ता लगाइन्छ ?
— दुरी
७. नेपालमा भू–कम्प सुरक्षा दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
— वि.सं. २०५५
८. विश्वको सबैभन्दा गहिरो ताल कुन हो ?
– बैकाल ताल
९. बैकाल ताल कुन देशमा पर्दछ ?
– रसिया
१०. भू–मध्य रेखादेखि ५० उत्तर र ५० दक्षिणी अक्षांश बीचको क्षेत्रलाई के भनिन्छ ?
– भूमध्यरेखीय न्यून चाप पेटी ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट












