• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फिनल्याण्डकी प्रधानमन्त्री मरिनले दिइन् सबन्धबिच्छेदका लागि निवेदन

by
२८ बैशाख २०८०,
0
फिनल्याण्डकी प्रधानमन्त्री मरिनले दिइन् सबन्धबिच्छेदका लागि निवेदन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले सबन्ध बिच्छेदका लागि निबेदन दिएकी छिन ।

श्रीमान् मार्कस राइकोनेनले १९ वर्षको सबन्धलाई तोडदै प्रधानमन्त्री मारिनले सबन्ध बिच्छेदका लागि निबेदन दिएको जनाएकी छिन । उनले सो जानकारी आफनो इन्स्टाग्रामवाट दिएकी हुन ।

‘हामीले सँगै सम्बन्धविच्छेदका लागि निवेदन दिएका छौं । हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौं,’ मारिनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘हामी अझै पनि मिल्ने साथी हौं, एकअर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौं। हामी परिवारको रूपमा र एकअर्कासँग अबको समय बिताउन चाहान्छौं ।’

उनीहरुका पाँच बर्षकी छोरी छिन ।

सिएनएनका अनुसार उनी संसारकै सबैभन्दा कान्छि प्रधानमन्त्रीको रुपमा गत २०१९ मा निर्वाचित भएकी थिइन । तर, यसपटक भएको आमनिर्वाचन परिणाम उनको पार्टीको पक्षमा नआए पछि उनी स्वतः सरकारवाट बाहिरिदैँ थिइन् ।

Previous Post

सकम्बरीको सफलताः विवाद छिचोल्दै २५ दिनमा २५ मिलियन

Next Post

राष्ट्रपति पुटिनद्वारा जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने आदेशमा हस्ताक्षर

सम्बन्धित खबर

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण
आवाज

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

२१ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

यस्तो छ आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

२१ असार २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

२० असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आवाज

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

२० असार २०८३,
वन उद्यममा जोडिँदै नवलपुरका महिला
कृषि

वन उद्यममा जोडिँदै नवलपुरका महिला

२० असार २०८३,
दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
आवाज

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

२० असार २०८३,
Load More
Next Post
के पुटिनमाथि आक्रमण भएको हो ?

राष्ट्रपति पुटिनद्वारा जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने आदेशमा हस्ताक्षर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In