• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अज्ञान र अक्षमतालाई वहाना बनाउनु मूढता र कायरता हो – स्वामी सत्यदेव

by
२८ बैशाख २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणीः

स्मृतिले चारैतिर चक्कर काटेर अशान्ति पार्छ, त्यहाँ जानु, उसित दर्शनभेट गर्न दिनु भन्ने ख्याल आएर उच्चाटन गर्छ । यो गर्नु त्यो गर्नु, त्यो ठाउँ देख्नु त्यहाँ त्यस्तो थियो उहाँ कस्तो होला भन्ने इच्छा कल्पना आएर एकाग्रता भङ्ग गर्छन् ।

यी सबै मनका चालाकी र कमजोरी हुन् यिनीहरूलाई एकान्तवास गुरुआज्ञा श्वास दर्शन, सन्तोष र वैराग्यको बलले जितेर आपूmले आपैmमा एक्लै हुन सिक्नुपर्छ, सक्नुपर्छ ।
अज्ञान र अक्षमतालाई वहाना बनाउनु मूढता र कायरता हो ।

लोभ, मोह, स्वार्थको संस्कार नै कमजोरी, चालाकी र बहाना बनाउने तरिका हो । यसलाई पर फेक्नै पर्छ, उपेक्षा गर्नै पर्छ । यस्तो गर्न हुन नसके अशान्ति, भ्रान्तिपूर्ण जीवन लालसा, तृष्णा र आशाको प्रवाह आइरहनेछ । तुरुन्त त्याग यसै क्षण छोडिदेऊ, तिमी मुक्त होऊ, तिम्रो चाह नै बन्धन हो ।

आलश्य नगरिकन आयामका साथ श्वास–प्रश्वास हेर्नु प्रातः मध्याह्न, सायं, रात्रि (सबै समय) बस्दा, उठ्दा, बोल्दा, हिँड्दा, पढ्दा, हाँस्दा, हेर्दा, सुन्दा, सुत्दा, विचारका निरीक्षणमा पश्यन्तिको अभ्यास रहनुपर्छ, यो अभ्यास एकान्तमा शान्त रही गर्नुपर्छ । पौरुष प्रयत्न जसलाई क्ष्लकतबलत अजबलनभ यच चबमष्अब िअजबलनभ यच तचबलकायचmबतष्यल भन्ने गरिन्छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

आजवाट नेकपा एमालेको केन्द्रिय समिति बैठक

Next Post

कति छ आज (बिहीबार) को विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

कति छ आज (बिहीबार) को विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In