• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हेल्थ टिप्सः हानिकारक पनि हुनसक्छ, ‘बेसार–दुध’को सेवन

by
२८ बैशाख २०८०,
0
हेल्थ टिप्सः हानिकारक पनि हुनसक्छ, ‘बेसार–दुध’को सेवन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दूध र बेसारकोे मिश्रण स्वास्थ्यवद्र्धक हुन्छ । त्यसैले सुत्नुअघि नियमित रुपमा बेसार मिश्रित दूध पिउनु राम्रो मानिन्छ । यसले शरीरको विषाक्त पदार्थ प्राकृतिक तरिकाले हटाउने, पाचन प्रणालीलाई चुस्त राख्छ, यसमा क्याल्सियम हुने भएकाले हड्डी बलियो बनाउँछ, अपच हुन दिँदैन, अनिन्द्रा हटाउनमा मद्दत गर्छ ।

तर दूधमा बेसार हालेर सेवन गर्दा यसमा रगतलाई पातलो बनाउने गुण पनि हुन्छ । जसले गर्दा सबैका लागि दूध र बेसारको मिश्रण उपयोगी हुँदैन । कतिपय स्वास्थ्य समस्यामा त यसले थप जटिलता समेत ल्याउन सक्छ । कस्तो अवस्थामा बेसार र दूध मिसाएर पिउनु हुँदैन त ?

१. यदि कसैले रगत पातलो बनाउने औषधी सेवन गरिरहेका छन् भने बेसार र दुधमा रगत पातलो बनाउने गुण हुने हुँदा उनीहरुको रगत थप पातलो हुन्छ । त्यसले समस्या पैदा गर्न सक्छ ।

२. पित्ताशयको समस्या हुनेहरुले दुध र बेसार सेवन गर्नु हुँदैन । किनभने यसले पित्तशैलीको समस्या थप बढाउँछ ।

३. शल्यक्रिया गरेका व्यक्तिले दुध र बेसार पिउँदा रक्तश्राव हुने संभावना हुन्छ ।

४. बेसार मिसाएको दुध पिउँदा कलेजोमा बढी दबाव पर्छ । त्यसैले कलेजोको समस्या भएकालाई यसले थप समस्यामा पार्न सक्छ ।

५. मासिक श्राव भएको बेला वा गर्भवती भएको अवस्थामा बेसार र दुध सेवन गर्दा रक्तश्राव हुने भय हुन्छ ।

६. ग्याष्ट्रिक वा एसिडिटीको समस्या हुनेहरुको लागि दुध र बेसारको मिश्रण उपयोगी हुँदैन । यसले उनीहरुमा थप समस्या पैदा गर्न सक्छ ।

७. बेसार र दुधको मिश्रण सेवन गर्दा छाला रुखो एवं सुख्खा हुन्छ । त्यसैले छालाको समस्या भएकाहरुलाई यसले थप समस्यामा पार्न सक्छ ।

Previous Post

चुट्किलाः रक्सी पिउँदैछन्

Next Post

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

सम्बन्धित खबर

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
मनोरञ्जन

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

१३ जेष्ठ २०८३,
तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
आर्थिक

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

१३ जेष्ठ २०८३,
रुसले बनायो नयाँ इबोला खोप
फिचर-ब्यानर

रुसले बनायो नयाँ इबोला खोप

१३ जेष्ठ २०८३,
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
Load More
Next Post
मेक्सिकोमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In