• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खेलकुदः दिल्लीमाथि चेन्नईको जित

by
२८ बैशाख २०८०,
0
खेलकुदः दिल्लीमाथि चेन्नईको जित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बुधबार जारी खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ ।

चेन्नाईले दिएको १६८ रनको लक्ष्य दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४० रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि रिले रोसोले ३५, मनिष पाण्डे १७ र अक्क्षर पटेलले २१ रन बनाए ।

चेन्नईको जितमा बलर मथिसा पथिरानाले ३ विकेट लिए । त्यस्तै दिपक चहरले दुई र रविन्द्र जडेजाले एक विकेट लिए ।

चेन्नईस्थित चिदम्बरम क्रिकेट स्टेडियममा चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

चेन्नईका लागि रुतुराज गैकवाड २४, अजिंके राहाने २१, शिभव् दुवेले २५, अम्बाथि राहेडू २३, रविन्द्र जडेजा २१ र कप्तान महेन्द्र सिंह धोनीले २० रन बनाए ।

दिल्लीका लागि बलर मिचेल मार्सले ३ विकेट हात पारे । त्यस्तै अक्क्षर पटेल २, खालिल अहमेद, ललित यादव र कुलदिप यादवले समान एक एक विकेट लिए ।

चेन्नाई १२ खेलमा ६ जित र ४ हार सहित १५ अंकका साथ दोस्रो स्थानमा रहेको छ । गुजरात टाइटन्स् १६ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

Previous Post

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

Next Post

राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे संविधान तथा कानुनविद्सँगको परामर्शमा के–के राखे जिज्ञासा ?

सम्बन्धित खबर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
Load More
Next Post
राष्ट्रपतिद्वारा मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे संविधान तथा कानुनविद्सँगको परामर्शमा के–के राखे जिज्ञासा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In