• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतमा ‘मोका’ चक्रवातको चेतावनी

by
२७ बैशाख २०८०,
0
भारतमा ‘मोका’ चक्रवातको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । देशमा पश्चिमी र स्थानीय वायुको समान्य प्रभाव रहेकोले आज बुधवार कोशी, कर्णाली र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरुमा सामान्य हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको पहाडी भू–भागमा मौसम आंशिक बदली हुनाले गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

भारतमा ‘मोका’ चक्रवातको चेतावनी
यता भारतीय मौसम विभागले ‘मोका’ चक्रवातको चेतावनी जारी गरेको छ । विभागका अनुसार बंगालको खाडी माथि बनेको चक्रवात शक्तिशाली आँधीमा परिवर्तन हुन सक्ने छ । यसमा हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ ।

सोमबार दक्षिण पूर्वी बंगालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको छ । मोका चक्रवात बंगलादेश र म्यानमारको तटतर्फ अगाडि बढ्ने बताइएको छ । पश्चिम बंगाल, उडिसा र आन्द्र प्रदेशमा सचेत रहन विभागले अलर्ट जारी गरेको छ ।

मोका चक्रवातको प्रभाव यो आँधी तटीय क्षेत्रबाट बंगलादेशतर्फ कति टाढा पुग्छ त्यसमा निर्भर गर्नेछ । विभागले समुद्री जहाज र माछा मार्नेहरूलाई मंगलबारदेखि बाहिर ननिस्कन आग्रह गरिसकेको छ । यससँगै मे ८ देखि १२ सम्म अण्डमान र निकोबार टापुहरू नजिकैको पर्यटन र ढुवानीलाई सीमित गर्न निगरानी गर्न पनि विभागले सम्बन्धित पक्षलाई भनेको छ ।

‘मोका’ को असर नेपालमा पर्छ रु
मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिलेसम्म यकिन भइसकेको छैन । भारतको उत्तर र पूर्वतर्फ यसको असर देखिरहेका कारण अहिले तत्काल यसको असर नेपालमा पर्ने छैन । तर, भोलि ९बिहीबार० र शुक्रबार यो चक्रवात कतातर्फ सर्छ र नेपालबाट कति नजिक आइपुग्छ त्यसले निर्धारण गर्ने उनी बताउँछन् । यसले प्रवाहको ट्रयाक परिवर्तन गरेर नेपालबाट कति नजिक आइपुग्छ त्यसका आधारमा मात्र यसले नेपालमा असर गर्छ अथवा गर्दैन भन्न सकिने उनको भनाइ छ ।

Previous Post

इमरान खान पक्राउपछि पाकिस्तानमा भड्कियो हिंसा, देशैभरी विद्यालय बन्द

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In