• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यौन दुर्व्यवहार मुद्दामा ट्रम्प दोषी ठहर, पीडितलाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने

by
२७ बैशाख २०८०,
0
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्कको एक अदालतले यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।

अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ ।

एक पत्रिकाकी लेखिका ई जिन क्यारोलले सन् १९९० मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिइन् । साथै आफ्नो बदनाम गरेको भन्दै लेखिकाले ट्रम्पमाथि मानहानीको मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा पनि ट्रम्प दोषी ठहरिएका छन् । तर, एक डिपार्टमेन्टल स्टोरमा क्यारोलमाथि बलात्कार भएको भन्ने आरोपमा भने ट्रम्पले सफाइ पाएका छन् । उक्त बलात्कारको आरोपमा उनी दोषी नभएको अदालतले ठहर गरेको छ ।

म्यानहटनको संघीय अदालतमा दुई हप्तासम्म चलेको सुनुवाइका क्रममा ट्रम्प उपस्थित भएका थिएनन् । साथै उनले आफूमाथिको सबै आरोप अस्वीकार गर्दै आएका थिए । आगामी वर्ष अमेरिकाको राष्ट्रपतिका लागि चुनाव लड्ने योजनामा रहेका ट्रम्पलाई यस घटनाले ठूलो झड्का लाग्न सक्ने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यौन दुर्व्यवहार मुद्दामा दोषी ठहरिएका ट्रम्पले मानहानी सम्बन्धमा ३० लाख र दुर्व्यवहार सम्बन्धमा २० गरी जम्मा ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनु पर्ने छ ।

अदालतको फैसलापछि उनले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमार्फत प्रतिक्रिया जनाएका छन् । जसमा उनले आफूविरुद्ध मुद्दा हाल्ने महिला को हुन् भन्ने जानकारी नभएको उल्लेख गरेका छन् । साथै अदालतको फैसला एक अपमान भएको जनाएका छन् ।

ट्रम्पका प्रवक्तालेसमेत एक वक्तव्य जारी गर्दै यो घटना डेमोक्रेटिक पार्टीको ट्रम्पविरुद्धको अभियान भएको आरोप लगाएका छन् । उनले ट्रम्पविरुद्धको आरोप राजनीतिक रुपमा प्रेरित रहेको र फर्जी आरोप भएको उल्लेख गरेका छन् ।

अदालतले दिएको यस फैसलाविरुद्ध अपिल गर्ने ट्रम्पको टिमले जनाएको छ ।

Previous Post

सर्वोच्च शिखर सगरमाथामा हिउँको तहमा ह्रास

Next Post

मौसम पूर्वानुमानः गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
पश्चिमी वायुको असरले केही दिनवर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमानः गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In