• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

असुरक्षित नेपाली आकासः यस्तो छ हवाई दुर्घटनाको इतिहास

by
२६ बैशाख २०८०,
0
असुरक्षित नेपाली आकासः यस्तो छ हवाई दुर्घटनाको इतिहास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – हवाई यात्रालाई सबैभन्दा सुरक्षित मानिन्छ तर बेला बेलामा हुने गरेका दुर्घटनाले हवाई यात्रा गर्ने कि नगर्ने भन्नेमा पुर्याएको छ । पछिल्लो समय नेपालमा आन्तरिक हवाई दुर्घटनाको क्रम बढ्दो छ । सन् २०१२ यता नेपालमा वर्षेनि जस्तो हवाई दुर्घटना भएको तथ्याङक छ ।

सन् २०१२ मा जोमसोम, डोल्पा र भक्तपुर गरि तिन ठाउँमा दुर्घटना भयो । जसमा ३४ जनाले ज्यान गुमाए । सन् २०१३मा जोमसोम र सिमिकोट गरि २ ठाउँमा विमान दुर्घटना भए तर मानवीय क्षति भएन । सन् २०१४ मा अर्घाखाचीँमा दुर्घटना हुदाँ १८ जनाको ज्यान गयो । सन् २०१६ म्याग्दी, सिमिकोट र कालिकोट गरि तिन ठाउँमा भएको दुर्घटनामा परि २५ जनाले ज्यान गयो ।

२०१७ मा लुक्ला र सिमिकोटमा भएको दुर्घटनामा २ जनाको ज्यान गयो । २०१८मा फेरि सिमिकोटमा भएको दुर्घटनामा २ जनाको ज्यान गयो । सनु २०१९मा लुक्लामा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भयो । सन् २०२०मा नेपालगञ्जमा दुर्घटना भयो तर मानवीय क्षति भएन । सन् २०२२मा मुस्ताङमा भएको दुर्घटनामा २२ जनाको ज्यान गयो ।

सन् २०२३ को प्रारम्भमै पोखरामा भएको दुर्घटनामा परि ७२ जनाको ज्यान गयो । केहि समय अघि तिन हेलिकप्टर तिन ठाउँमा दुर्घटना भए । त्यस्तै, सोमबार पनि श्री एअरलाइन्स रनवे मै अड्कियो जसकारण यति एअरलाइन्स अवतरण गर्न नपाएर काठमाडौँ नै फर्कनु पर्यो । यस्तो घटनाहरु भईरहदाँ विमान चालकहरु सजक नभएको हवाईविद् अच्युत पहाडीको आँकलन छ ।

वायुसेवा, हवाई प्रशिक्षण, वायुसेवा मर्मत, सम्भार लगायतको जिम्मा पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्र्तराष्ट्रिय मापदण्ड अनुसार नियमहरु लागु गरेको जनाएको छ । जसअनुरुप विमानहरु उडान हुने समयमा दैनिक चेक जाचँ हुने गर्छ । यद्यपी, दुर्घटना किन हुन्छ भन्नेमा प्रधिकरण आफैँ चिन्तित देखिन्छ ।

पटक पटक हुने हवाई दुर्घटनाले वायुसेवा नै असुरक्षित त होइन भन्ने प्रश्न उठेको छ । यसरी हवाई दुर्घटना बढ्दै जादाँ नागरिक उड्डयन प्राधिकरणले कस्तो कदम चाल्ला त्यो भने हेर्न बाकीँ नै छ ।

Previous Post

विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै

Next Post

अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सुरु

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सुरु

अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In