• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२६ बैशाख २०८०,
0
ज्ञानः हामीले कसैसँग तर्क गर्दा बिर्सन नहुने कुराहरु के के हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

– वार्ताका शब्दमा भन्दा बोल्ने व्यक्तिको मनःस्थिति, वातावरण र तत्कालीन स्थिति बुझ्ने प्रयास गर्ने ।

– केवल सार्थक अध्यात्मका वार्तामा ध्यान दिनु सम्हालेर राख्ने मनमा भावमा ती सार्थक चिन्तन तŒवलाई नबिर्सने बानी लगाउनू ।
साथी चयन गर्नुपर्दा स्वभाव (त्याग, सन्तोष, वैराग, उदारता तथा सङ्गत), विचार (कुरा गर्ने, चर्चा गर्ने पद्धति), खानपान यी तीन चीजको मेल अर्थात् एकता हुनुपर्छ । विशेषतया स्वभावको ध्यान राख्नुपर्छ अन्यथा सित्तैमा समय नष्ट हुन्छ ।

नाम र धनको लोभ छ भने प्रचार र भीडको आश्रय लिनुप¥यो । भीडका मनको गर्नुप¥यो, जो सर्वथा समयको, शक्तिको र चेतनाको वर्वादी हो । धन, भाग्य र मेहनका अधीन छ । नाम अर्कामनुष्यको स्वार्थ पूर्ति र मनोरञ्जनमा निर्भर छ, दुवैले चिन्ता, भय र अस्थिरता दिन्छन् । जसले नाम र धन त्याग्न सक्तैन, अनासक्त रहन सक्तैन, उसले निद्र्वन्द्वता, शान्ति तथा विश्रामको आशा गर्नु कपोल कल्पना मात्र हो ।

आफ्नो गफ गर्ने बानी उदाहरण दिँदा प्रयुक्त गरिने पात्रहरूप्रति सावधान रहनु आवश्यक छ । मुस्कुराएर गम्भीर वाणीमा वण्र्य विषयको विश्लेषण हुनुपर्दछ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

कति छ आज (मंगलबार)को विदेशी मुद्राको विनिमय दर ?

Next Post

पर्यटनबाट श्रीलङ्काले चार महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

सम्बन्धित खबर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
Load More
Next Post
श्रीलङ्का सरकारको ऋण जीडीपीको ११५.२ प्रतिशत

पर्यटनबाट श्रीलङ्काले चार महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In