• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य घट्यो

    कफीको सुगन्धमा बुनिएका युवाका सपना

    कफीको सुगन्धमा बुनिएका युवाका सपना

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पत्रकारितामा राष्ट्र हितको दायित्वलाई भूल्न हुँदैन – प्रवक्ता अर्याल

by
२५ बैशाख २०८०,
0
पत्रकारितामा राष्ट्र हितको दायित्वलाई भूल्न हुँदैन – प्रवक्ता अर्याल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २५ वैशाख । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री सरस्वती अर्यालले समाचार सम्प्रेषण गर्दा राष्ट्र हितको दायित्वलाई आम संचारकर्मीले भूल्न नहुने कुरामा जोड दिनुभएको छ । गोरखापत्र प्रशाशनको १२३ औं वर्ष प्रवेश तथा संस्थानको ६१औं वार्षिकोत्सवको अवससरमा संस्थानको प्रदेश स्तरीय कार्यालय पोखराद्धारा सोमबार यहाँ आयोजित ‘नेपाली पत्रकारितामा गोरखापत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले उक्त कुरा जोड दिनुभएको हो । ‘राष्ट्रघातको पक्षमा पत्रकारिता ग¥यौ भने त्यसले हामी सबैलाई सिध्याउछ, उहाँले भन्न्ुभयो– समाजमा भएका विकृति र विसंगती विरुद्ध कलम चलाउँदा एकपक्षीय नभई सन्तुलित रुपमा देखियौं भने गल्ती गर्ने व्यक्तिले समेत सुध्रिने मौका पाउँछ । ’

पत्रकारिता रामवाण हो, गलत सूचना दियौं भने कुनै पनि व्यक्तिको जीवन नै समाप्त हुन्छ,त्यसप्रति सजग र सचेत हुदै जिम्मेवार पत्रकारितत गर्न उहाँले सुझाव दिनुभयो । अझैपनि जिम्मेवार पत्रकारिताको विकास हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दा आफूले लेख्ने समाचारप्रति एक पटक सोचेर मात्र प्रकाशन तथा प्रसारण गर्न आग्रह समेत गर्नुभयो । गलत समाचारकै कारण कति व्यक्तिको जीवन नै समाप्त भएका घटना समाजमा रहेकोले पत्रकारिताको दायित्व नभुल्न र भरखरै पत्रकारिताको क्षेत्रमा लागेका संचारकर्मीलाई समेत पत्रकार आचार संहिताको बारेमा जानकारी गराएर अगाडि वढाउन समेत उहाँले आग्रह गर्नुभयो । गण्डकी प्रदेश सरकारले प्रदेश संचार विधयक पाँच वर्ष वितिसक्दा समेत ल्याउन नसक्नु लज्जास्पद भएको बताउँदै ्गण्डकी मन्त्रिपरिषद्ले पूर्णता पाएपछि संचार विधयक निर्माणमा आफ्रनो पहलकदमी रहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार नारायण कार्कीले लामो इतिहास बोकेको गोरखापत्र संस्थानले समयसापेक्ष आफूलाई प्रतिस्पर्धी र जनचासोका विषयलाई समाचार बनाइनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले सरकारले मिडिया संचालन गर्न नहुने बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सेनाले पछिल्लो समय समाचार ब्रेक गर्ने नाउँमा गलत समाचार सम्प्रेषण हुने गरेको पाइएकालेसंचारकर्मीले जिम्मेवार भएर सत्य तथ्य र विश्वसनीय समाचार पाठकसामु पस्कन सक्यौ भने मात्र जिम्मेवार पत्रकारिताको भूमिका निभाउन सकिने बताउनुभयो ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले गोरखापत्र संस्थानले पछिल्लो समय अनलाइन पत्रकारिता सुरु गरेर आम नेपालीलाई छिटो छरितो सूचना प्राप्त गर्न सक्ने अवस्था सृजना गरेको प्रति खुसी व्यक्त गर्दै छापा माध्यमलाई पठनीय र गुयास्तरीयता प्रदान गर्ने कार्यमा लाग्न जोड दिनुभयो । नागरिक समाजका प्रतिनिधि रामबहादुर थापाले पत्रकारिता सार्वजनिक सम्पदा संरक्षण र भ्रष्टाचारको विरुद्ध हुनुपर्नेका जोड दिनुभयो । साथै उहाँले राजनीतिक समाचार भन्दा पनि दुरदराजका मानिसको आबाजलाई वाहिर ल्याउने काम गोरखापत्रले गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले छापा माध्यमलाई टिकाइ राख्ने हो भने अव छापाका काम गर्ने संचारकर्मीले औपचारिक भन्दा पनि खोजी समाचारलाई प्राथामिकता दिन जरुरी भएको बताउनुभयो । गोरखापत्रले दिने समाचार सरकारमुखी हुने गरेको गुनासो आम पाठकबाट आउने गरेको बताउँदै सरकारी क्षेत्रबाट हुने गल्ती कमजोरी पनि समाचारको विषय बन्नुपर्नेमा उहाँको जोड थियो ।

पर्यटक व्यवसायी गणेशबहादुर भट्टराईले एकपक्षीय नभई सन्तुलित समाचार लेख्यौ भने पीडकले समेत गल्तीको महसुश गरेर सच्चिने अवसर प्राप्त हुने बताउनुभयो । सो अवसरमा पोखरा पर्यटन परिषद्का पोमनारायण श्रेष्ठ, प्राध्यापक वेदहरि शर्मा, कानून व्यवसायी सुरेन्द्र थापामगर लगायतले गोरखापत्रलाई समयसापेक्ष रुपमा अगाडि वढाउनुपर्नेमा जोड दिनुभएको थियो । उक्त कार्यक्रम संस्थानको गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख रमेश पौडेलको अध्यक्षतामा भएको थियो ।

Previous Post

बेगनास ताल किनारमा भण्डारी मृत फेला

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
आवाज

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

४ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य घट्यो

४ चैत्र २०८२,
कफीको सुगन्धमा बुनिएका युवाका सपना
आवाज

कफीको सुगन्धमा बुनिएका युवाका सपना

४ चैत्र २०८२,
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी
फिचर-ब्यानर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

४ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In