• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चट्टानी पहरोमुनिको सुन्दर शहर

by
२२ बैशाख २०८०,
0
चट्टानी पहरोमुनिको सुन्दर शहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालजस्तो देशमा पर्याप्त विकासका पुर्वाधार निर्माण नहुनुमा भौगोलिक विकटता, डाँडाकाँडा, भीरपाखा आदिको अवरोध देखाउँछौँ । तर दृढ इच्छाशक्ति र प्रतिबद्धता भयो भने विकास गर्न कुनै कठिनाइले छेक्दैन भन्ने कुराको उदाहरण स्पेनको बोडे गास सहर बनेको छ ।

यो शहर एउटा भीमकाय चट्टानी पहरो मुनि लुकेको जस्तै देखिन्छ । ओडारजस्तो भीमकाय चट्टानको ओतमा घर बनेका छन् । मानौँ चट्टानले घरलाई थिचिरहेको छ । झन्डै तीन हजार जना मान्छे बस्ने यो आदिम युगको भीमकाय गुफा–नगर जस्तै देखिने शहरमा घरहरु भने आधुनिक पाराका, चम्किला र चिटिक्कका छन् । घरहरुमा भित्री पर्खाल प्राकृतिक चट्टानकै छ । त्यसैले केवल बाहिरी पर्खाल मात्र ठड्याइएको छ । धेरैमा छानोको काम पनि एउटै पहरोले नै गरेको छ ।

कान्डिज क्षेत्रको उत्तरपूर्वमा पर्ने यो शहरमा रियो क्रेजो नदीको साँघुरो गल्छी क्षेत्रमा अवस्थित छ । यो बस्नी निकै पुरानो तथा ऐतिहासिक रहेको बताइन्छ । आधुनिक सुविधाको समेत यहाँ कुनै कमी छैन । बार, रेष्टुरेन्टदेखि लिएर विभिन्न खानेकुराका परम्परागत तथा आधुनिक परिकार समेत यहाँ पाइन्छन् । यो शहरको पूरा नाम सेटेनिल डी लास बोडेगास हो ।

साभार ः ‘रोचक तथ्य’ पुस्तकबाट

Previous Post

मेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयको

Next Post

छोरी बुहारी छन् कि छैनन् ?

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

छोरी बुहारी छन् कि छैनन् ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In