• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२७ अशोज २०८०,
0
जुन क्षणमा क्रोधले मस्तिष्कमा आफ्नो शासन जमाउँछ त्यसै क्षण विचारशक्ति शून्य हुन्छ –स्वामी रामतीर्थ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सबै भौतिक, दैहिक सम्बन्धमा सुखसुविधा र अज्ञानको प्रभाव रहन्छ तसर्थ त्यहाँ प्रज्ञा, स्थिरता, समता र जीवनमुक्तिको यथार्थ प्रकाशित हुन गाह्रो पर्छ ।
विद्यार्थीका अनुकूल अध्यापक भए भने विद्याको प्रकाश हुँदैन, विद्यार्थीले अध्यापकका अनुकूल रहनुपर्छ । शिष्यका अधीन गुरु रहन्छन् भने ज्ञानको प्रकाश हुँदैन, केवल, सुविधा र आवश्यकताको पूर्ति हुन्छ, अज्ञान लोभ मोह र स्वार्थ आउँछन् । तथ्य र यथार्थतः शिष्यले गुरुका अधीन हुनु सार्थक हो ।
संसारमा स्वार्थ अधिक मात्रामा छन्, त्यस कारणले भनाभन, कलह, असजकता सबैतर्पm देख्न पाइन्छ ।
 बानी बिगारेर सपार्न धेरै गाह्रो पर्छ सौभाग्य भए बानी नबिग्रिन दिनु राम्रो हो ।
 धेरै चिताउने, निन्दास्तुति, जिद्दी, एकहोरो सोच्ने गर्ने आवेश आउने, भित्र क्रोधित हुने नशा, धूम्रपान, व्यर्थसँग बानी बिग्रिनुका भित्र पर्छन् ।
शान्त, एकान्तको वातावरण छ भने अरू कुरामा ध्यान दिनु व्यर्थता हो । सार्थकता सित मात्रै सजगता राख्नुपर्छ, अरू सबैको उपेक्षा गर्न र बिर्सिन सक्छु भन्ने क्षमता आउनुपर्छ ।
सबै कुराको, पक्षको अनुकूलता मनुष्य जन्म अथवा सृजनमा सम्भव छैन । सृजनबाट मुक्त हुन सकेपछि मात्रै सुख र स्वर्गको थाहा हुन्छ ।

साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

पाल्पामा बिरुवा उत्पादनले बदलिएको पहिचान

Next Post

पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती

पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In