आमा र छोरी बीच भविष्यमा के बन्ने भन्ने कुराको छलफल भइरहेको थियो ।
आमा ः छोरी आखिर किन तिमी एयर होस्टेज नै बन्न चाहन्छौ जब कि त्यो भन्दा धेरै कमाइ हुने कैयौँ पेशाहरु छन् ।
छोरी ः आमा तपाईं यो सोच्नुस् कि सबै ठाउँमा केटालाई बेल्टले बाँधेर कहाँ राख्न पाइन्छ ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












