• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

करिश्माले पोखिन् एमालेप्रति असन्तुष्टि

by
२५ अशोज २०७९,
0
करिश्माले पोखिन् एमालेप्रति असन्तुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेको टिकट वितरणलाई लिएर अभिनेत्री करिश्मा मानन्धर उर्फ सूर्जेकुमारीले असन्तुष्ट व्यक्त गरेकी छन् ।

स्थानीय तह निर्वाचन ताका एमालेमा प्रवेश गरेकी करिश्माले फेसबुका लेखेकी छन्( विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए, तर आज महसुस हुँदैछ । बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’ उक्त पोस्ट सँगै करिश्माले आफ्नो कामुक तस्बिर पोस्ट गरेकी छन् ।

एमालेमा प्रवेश गरेपछि ‘सूर्जेकुमारी’का रुपमा चर्चामा आएकी करिश्माको उक्त स्टाटसले एमालेभित्र चुनावको टिकट वितरणमा उनको असन्तुष्टि झल्किन्छ । आफू मतदाता रहेको ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेदवार नवराज सिलवालको तस्वीर समेत पोस्ट गरेकी छन् ।

करिश्माको उक्त पोस्टमा आशिका तामाङले कमेन्ट गरेकी छन्, ‘स्वतन्त्रबाट उठ्नुप¥यो ।’ उक्त पोस्टमा अभिनेत्री सञ्चिता लुइँटेलले ‘लभ रियाक्ट’ गरेकी छन् । अन्य प्रयोगकर्ताले कमेन्टमार्फत टिकट नपाएको गुनासोको सन्दर्भ जोडेका छन् ।
आफ्नै टाइमलाइनमा पोस्ट भएको ‘स्वतन्त्रबाट उठ्नुप¥यो’ भन्ने पोक्ष्टलाई करिश्माले लाइक हानेकी छन् । सायद करिश्मालाई एमालेले समानुपातिकबाट उठाउने अपेक्षा गरेकी थिइन् ।

मनोनयन दर्ता गर्ने दिन बिहान आइतबार सारीमा सजिएकी करिश्माले अर्को पोस्ट गरेकी छन्, ‘म जनताको मात्र मान्छे हुँ । म करिश्मा मानन्धर भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद, अब सुरुवात हो ।’ यसबाट उनी एमालेबाट असन्तुष्ट छिन् भन्ने स्पष्ट हुन्छ ।

डा बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिमा होमिएकी करिश्माले एमालेमा प्रवेश गरेपछि भनेकी थिइन्, ‘मलाई एमालेको राजनीतिक गर्नकै लागि जन्मेकी हुँ जस्तो लाग्छ किनकि मेरो नाम नै सूर्जेकुमारी हो ।’

यतिमात्र होइन, त्यसबेला एमालेका अध्यक्ष केपी ओलीलाई उनले ‘राजनेता’को संज्ञा दिँदै भनेकी थिइन्, ‘मलाई कमरेड केपी ओलीको राजनीतिक व्यक्तित्वदेखि भाषणशैलीबाट प्रभावित छु । त्यसैले आजदेखि एमाले भएकी हुँ ।’

Previous Post

जोशीको स्वास्थ्य अवस्था चिन्ताजनकः अस्पताल

Next Post

अर्थशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकीलाई दिने घोषणा

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
अर्थशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकीलाई दिने घोषणा

अर्थशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकीलाई दिने घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In