• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

    ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीकाे बधाई सन्देश

by
१९ बैशाख २०८०,
0
राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीकाे बधाई सन्देश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिनुभएको छ ।

आज सम्पन्न फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेर नेपाल एसिया कपमा छनौट भएसँगै खेलाडीलाई बधाई दिनुभएको हो  ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट खेलाडीलाई बधाई दिँदै देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले लेख्नुभएको छ ।

Previous Post

युएईलाई हराउदै नेपाल एशिया कपमा छनौट

Next Post

बम पड्क्यो भने

सम्बन्धित खबर

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
‘कानूनभन्दा माथि कोही छैन, देश अब नयाँ दिशातर्फ जान्छ’: गृहमन्त्री
फिचर-ब्यानर

‘कानूनभन्दा माथि कोही छैन, देश अब नयाँ दिशातर्फ जान्छ’: गृहमन्त्री

१४ चैत्र २०८२,
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
फिचर-ब्यानर

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

१४ चैत्र २०८२,
पूर्वगृहमन्त्री लेखकलाई कटुञ्जेबाट पक्राउ
फिचर-ब्यानर

पूर्वगृहमन्त्री लेखकलाई कटुञ्जेबाट पक्राउ

१४ चैत्र २०८२,
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना
फिचर-ब्यानर

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

बम पड्क्यो भने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In