• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तरकारीले बजार पाएन

by
१८ बैशाख २०८०,
0
तीन महिनामा ४ अर्ब ८६ करोडभन्दा बढीको तरकारी नेपाल भित्रियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुकुम पश्चिमको विभिन्न ठाउँमा तरकारी खेतीका लागि प्रख्यात ठाउँहरू छन् । जिल्लाको चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा राम्रो उत्पादन हुने गर्छ । खोलागाउँ, चौफा, माछमी, काउलेचौर, लोरीबाङलगायत राम्रो तरकारी उत्पादन हुने ठाउँ हुन् । जिल्लामा उत्पादित तरकारीको उचित बजार भए जिल्लामा अधिकांश तरकारी बाहिरबाट ल्याउन पर्दैन । जिल्लामा मौसमी र बेमौसमी सबै प्रकारका तरकारी खेती हुँदै आएको छ । रुकुम पश्चिममा उत्पादित तरकारी विषादिरहित तरकारीको रूपमा पनि प्रख्यात छ ।

तर जिल्ला बाहिरबाट आउने तरकारीका कारण भने जिल्लामा उत्पादन हुने तरकारीले बजार पाउन सकेको छैन । आयातित तरकारीका कारण दुःखअनुसारको बजार मूल्य पाउन नसेको किसानहरूको भनाइ छ । आलु उत्पादनको हिसाबले उत्कृष्ट मुसीकोट–१३ का काउलेचौर, बाहुनचौरलगायतका स्थानमा उत्पादन भएको आलुले उचित बजार नपाएको किसानको गुनासो रहेको छ । मुसीकोट नगरपालिका–१३ का आलु उत्पादक किसान कालीकुमारी खड्काले वर्षमा दुई पटक आलुखेती हुने गरेको तर समयमै बजार नपाएको बताउनुभयो । “आलुको उत्पादन राम्रो हुन्छ,” उहाँले भन्नुभयो, “उत्पादित आलु बिक्रीका लागि साह्रै समस्या हुने गरेको छ ।” उहाँले एक सिजनमा आफूले मात्र एक सय क्विन्टल आलु उत्पादन गरेको जानकारी दिनुभयो ।

सोही गाउँका छविलाल खड्काले स्थानीय बजारमा फाटफुट बिक्री हुने गरे पनि समयमै बिक्री नहुँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको बताउनुभयो । उहाँले बीउ किन्दा एक क्विन्टललाई रु पाँच हजार मूल्य तिर्नुपरेको तर बजारमा रु दुई हजारमा एक क्विन्टल आलु मुस्किलले बिक्री हुने गरेको जानकारी दिनुभयो । उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस क्षेत्रमा सिँचाइ सुविधा र बजारीकरणको समस्या किसानहरूले वर्षौंदेखि झेल्दै आएको उहाँको भनाइ छ । बजारमा भारतबाट आयातित आलुका कारण स्थानीय उत्पादन बिक्री हुन नसकेको बताइएको छ । सस्तो तथा गुणस्तरहीन तरकारी बजारमा पाइने भएकाले गाउँमै उत्पादन भएको आलु कमै बिक्री हुने गरेको किसानको भनाइ छ ।

उक्त वडामा मात्र व्यावसायिकरूपमा करिब ६० घर किसानले आलुखेती गर्दै आएका छन् । वडामा एक वर्षमा मात्र करिब एक हजार क्विन्टल आलु उत्पादन हुने गरेको वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष आलुको उत्पादनका लागि स्थानीय सरकारले बीउमा अनुदान उपलब्ध गराएको थियो । बीउ उत्पादनमा सहयोग गरे पनि बजारीकरणमा समस्या झेलिरहेको उहाँको भनाइ छ । यसका लागि सङ्कलन केन्द्र र बजारको सुनिश्चितताको जरुरी रहेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

Previous Post

नयाँ कर्मचारी

Next Post

सोमबार कुन भगवानको व्रत बस्ने ?

सम्बन्धित खबर

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
फिचर-ब्यानर

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२४ बैशाख २०८३,
एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
समाचार

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

२४ बैशाख २०८३,
हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
Load More
Next Post
सोमबार कुन भगवानको व्रत बस्ने ?

सोमबार कुन भगवानको व्रत बस्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In