• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१८ बैशाख २०८०,
0
जुन क्षणमा क्रोधले मस्तिष्कमा आफ्नो शासन जमाउँछ त्यसै क्षण विचारशक्ति शून्य हुन्छ –स्वामी रामतीर्थ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्मृति र कल्पनारहित जीवनप्रवाहका साथ रहनु र वर्तमानमा हुनु हो । यो अवस्था भवमुक्तिको अवस्था हो । अहंले इच्छालाई जन्म दिन्छ । इच्छाले सङ्कल्प विकल्पलाई, विकल्प मन र सङ्कल्प बुद्धि शब्दले जानिन्छन् । जहाँ यी सबै उठ्छन्, बस्छन्, सुत्छन्, त्यस स्थलको नाम हो चित्तप्रवाह वा अन्तःकरण । प्राणका साथमा सम्बन्ध राखेर अन्तःकरण भित्र प्रवेश गर्नुपर्छ । त्यहाँ पुगेपछि मात्रै त्यहाँ के छ त्यो थाहा हुन्छ ।
मन हुनु न हुनु, मन लाग्नु न लाग्नु, यत्ति हो संसार, यत्ति हो ईश्वर, अनित्य स्पर्श र स्थायित्वको कामना इहलोक हो । मिथ्याको, कल्पनाको, स्पर्श र त्यसको प्राप्तिको चाहना परलोक हो । दुवैबाट मुक्त चित्त वर्तमानमा रहन सक्छ । स्वार्थ, धन, मान त्याग्न सके अभिमान कम हुन्छ । शरीर, घरको, परिवारको, सामाजिक इज्जतको मोह त्याग गर्न सके अशान्ति कम हुन्छ । दुवै त्याग्न नसके अहिले संसारको जो हालत छ, क्षण खुशी— क्षण दुःखीको जो नारकीय यातना छ यस्तै हुन्छ, जो भइरहेको छ ।
अज्ञानको स्वप्न बाहिरको संसार हो । निद्राको स्वप्न प्रतिदिनको स्वप्न हो । दुवै स्वप्नबाट व्यूँझ अनि स्वतन्त्रता छ । अहङ्कार र इच्छा छैन भनी अन्यले जे गरे पनि, जे भने पनि द्वैत आउँदैन । द्वैत आउनु, देखिनु नै आत्माबाट बाहिर आउनु हो, आत्माबाट बाहिर सर्वत्र अपेक्षा प्रतीक्षा, परीक्षा, आकाङ्क्षा–विक्षेप, मान, द्वन्द्व उकुस मुकुस मात्रै छ ।
चिन्ताबाट त्यो मुक्त छ, जो त्यागी छ, ज्ञानी छ, सन्तोषामृतले सिञ्चित भएर मनको शान्ति प्राप्त गरेको छ ।
आफ्नो मन, आफ्नो इच्छा, आफ्नो अभिमान, आफ्नो स्वार्थ, आफ्नो आदत, बानीसम्म अरू सबै आपैm जानकारीमा आउनेछन् ।
केही पाउनु छैन, कहीं पुग्नु छैन, मान, सम्बन्ध चाहिएन यस मनस्थितिमा शान्ति र विश्राम छ । त्यागबाट शान्ति, शान्तिबाट विश्राम, विश्रामबाट आत्मप्रज्ञा प्रकाशित हुन्छ ।
सच्चा प्रेमी र पूर्वजानीको मिलन भयो भने सम्पूर्ण जीवन त्यहीं प्रकाशित हुन्छ ।
गुरु सेवा गुरु सान्निध्य, गुरुको सत्सङ्ग बाहेक केही नचाहनु सच्चा प्रेमीको लक्षण हो ।
सबै कल्पना र अनित्यबाट मुक्त भई आपैmले आपैmमा दिव्यभावले बाँचिरहेको शरीर चेतनालाई पूर्ण जानी भन्न सुहाउँछ । सत्पुरुष, सन्नारी दुर्लभ छन् । एक करोड जनसङ्ख्यामा केही सज्जन पाइए भने ठूलो उपलब्धि हुनेछ ।
 दैनिक चिन्ताबाट मुक्त, धेरै कमाउनबाट मुक्त अनित्य र मिथ्यामा नअड्किएको, शरीर घरपरिवार, समाज, राष्ट्र, भाषा, ज्ञानी, तथाकथित धर्म— यिनीहरूबाट आन्तरिक रूपले मुक्त जीवन चेतनालाई सज्जन भन्न सकिन्छ । यस्तो जीवनको खोज गर्नेलाई सत्पात्र भन्न सुहाउँछ ।
 सज्जन र सत्पात्रको मिलन आत्मा–परमात्माको साकार मिलन हो ।
एक पूर्ण ज्ञानीका साथ एक सत्पात्र तथा एक सत्पात्रका साथ पाँच या दश आत्मा खोजी गर्ने रहन सक्छन् । एक एक आत्मा खोजीका साथ सय÷सय जिज्ञासु रहेर अभ्यास गर्न सक्छन् ।
जिज्ञासुहरू अभिमानका पछाडि लागेर तल्लो स्तरमा उत्रिन सक्छन् । धेरैजसो सम्भावनामा मन्दिर बनाउने, अस्पताल विद्यालय खोल्ने, नौकरी गर्ने, घर बसाएर पत्नी ल्याएर बच्चाबच्ची जन्माउनेमा जिज्ञासाको अन्त हुन्छ ।
आत्माखोजी तŒव मात्रको इच्छा गर्दैन परन्तु त्याग, सजगता र तीव्रताको अभावमा केही जन्म आत्म खोजीको अवस्थामा रहनुपर्ने हुन्छ ।

साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

राष्ट्रपति स्वदेश फिर्ता

Next Post

अध्यक्ष तिमिल्सिना कम्बोडिया प्रस्थान

सम्बन्धित खबर

राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल
जीवन शैली

राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

२ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आर्थिक

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

२ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

२ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

२ भदौ २०८३,
सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
आर्थिक

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

२ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

२ भदौ २०८३,
Load More
Next Post
मुलुकको आर्थिक अवस्थाका आधार सेवा सुविधा हुन्छ : अध्यक्ष तिमिल्सिना

अध्यक्ष तिमिल्सिना कम्बोडिया प्रस्थान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In