• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१७ बैशाख २०८०,
0
जुन क्षणमा क्रोधले मस्तिष्कमा आफ्नो शासन जमाउँछ त्यसै क्षण विचारशक्ति शून्य हुन्छ –स्वामी रामतीर्थ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

Life means living, living means relationship, relationship means contact, contact means co-operation.

मेरो शिक्षाको हृदय सारः निद्रामा आँफै मा शान्त रहने को हो ? गम्भीर विचार गर ।
त्यो अन्तःकरण मुक्त अवस्थाको ध्यान राख्नु अस्वस्थ मनुष्यताका लागि निर्मित अनेक औषधी सरह हो । अन्यथा रूप मतमतान्तरले केवल चौरासीको चक्कर मात्रै गराउँछन् ।
 ईश्वर, भगवान्, गाड, अल्लाह, विष्णु, शिव, देवी, बुद्ध सबै अनामीमा प्रवेश नपाएर देशकालका अधीन रहेका नाम र व्यवस्था मात्रै हुन् ।
 जय, विजय राक्षस भए फेरि जय विजय हुन्छन् । पुनः परिस्थितिवश राक्षस हुन्छन्, यी कथाका साथ कल्पित ईश्वरहरू हाम्रै मनका रचना हुन् ।
 समाजको सुविधा, इज्जत र स्वार्थ त्याग्न नसक्नु नै अस्वस्थ मनुष्यता हो ।
 स्वस्थ मनुष्यले आत्मामा स्थिति गरेर अनित्य र मिथ्याको त्याग गर्न सक्नुपर्छ ।
सबै मिथ्या र अनित्यको यथार्थ सम्झेर शान्त, सरल, सादा र प्रज्ञापूर्ण जीवन बाँच्न आउनुपर्छ । जसले शरीरको जन्म मृत्यु मनको सङ्कल्प÷विकल्प तथा अभिमानको प्रपञ्चलाई सम्झिन्छ । त्यो मनुष्य यसै क्षण अमरता, स्वतन्त्रता प्राप्त गर्दछ ।
जे हुन्छ, जस्तो हुन्छ, त्यस्तै हुनु थियो, राम्रो भए भैरहोस् भन्ने, नराम्रो भए फेरि न होस् भन्ने अज्ञानको वृत्तिबाट पर आफु साक्षी हुन सक्नु नै मनुष्यत्वको सार रहस्य र उपलब्धि हो । बाँकी सबै धर्मकर्म, दुकानदारी र भटकाव मात्रै हुन् ।

साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

रुसी आक्रमणमा २६ युक्रेनीको मृत्यु

Next Post

घरमै बसी बसी यसरी घटाउन सकिन्छ मोटोपना

सम्बन्धित खबर

बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी
फिचर-ब्यानर

बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

२० अशोज २०८३,
पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो
समाचार

पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

२० अशोज २०८३,
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
समाचार

मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

२० अशोज २०८३,
जमुनाहा नाकामा यात्रु सहायता कक्ष
समाचार

जमुनाहा नाकामा यात्रु सहायता कक्ष

२० अशोज २०८३,
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
समाचार

सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

२० अशोज २०८३,
बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति
समाचार

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

२० अशोज २०८३,
Load More
Next Post
मोटोपनले हैरान हुनुहुन्छ ? तौल घटाउन यी खानेकुरा खानुहोस्

घरमै बसी बसी यसरी घटाउन सकिन्छ मोटोपना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In