• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ताइवानद्वारा हवाई रक्षा क्षमताको लागि अमेरिकासँग ४२० मिलियनको सम्झौता

by
१५ बैशाख २०८०,
0
ताइवानद्वारा हवाई रक्षा क्षमताको लागि अमेरिकासँग ४२० मिलियनको सम्झौता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन— ताइवान र अमेरिकाले चीनले आफ्नो मान्ने स्वशासित टापुमा सञ्चालित लडाकू विमानको मर्मतसम्भार गर्न करिब ४२० मिलियन अमेरिकी डलर बराबरको दुईवटा सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार मार्च २०२८ सम्म चल्ने पार्ट्स ठेक्काका लागि लगभग ३२३ मिलियन अमेरिकी डलर विनियोजन गरिनेछ ।

सम्झौताहरू आइतबार हस्ताक्षर गरिएको भ्याइस अफ अमेरिकाले लेखेको छ।

ताइवानले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्न र सम्भावित चिनियाँ आक्रमणको लागि तयारी गर्न हवाई रक्षा क्षमताको लागि अमेरिकामा भर परेको छ।

चीनले हालैका वर्षहरूमा यस टापुलाई मुख्य भूमि चीनसँग एकीकरण गर्न बाध्य पार्न सैन्य दबाब बढाउँदै आएको छ।

कागजातहरूका अनुसार, ताइवानका आधाभन्दा बढी विमानहरू पूर्ण रूपमा मिशन गर्न सक्षम छन् र ताइवानी अधिकारीहरूले ूक्षेप्यास्त्र प्रक्षेपणहरू सही रूपमा पत्ता लगाउू आफ्नो वायु सुरक्षाको क्षमतामा शंका गर्छन्। कागजातहरूले यो पनि भनेका छन् कि ताइवानले विमानहरूलाई आश्रयस्थलहरूमा सार्न केही दिन लाग्न सक्छ, जसले तिनीहरूलाई चिनियाँ मिसाइलहरूको लागि कमजोर बनाउँछ।

सेन्टर फर द स्टडी अफ चाइनिज मिलिटरी अफेयर्सका निर्देशक फिलिप सान्डर्सले ताइवानका लागि एयर डिफेन्स ठूलो समस्या हुने भएको छ किनभने यसको एयरफिल्ड र रडार सबै चीनको भूमिमा आधारित क्षेप्यास्त्रको दायरामा छन्।

ग्लोबल फायरपावर एण्ड फोर्सका अनुसार चिनियाँ सेनासँग ३,००० भन्दा बढी विमान र वायुसेनामा झण्डै ४,००,००० मानिस छन्। ताइवानसँग ७०० भन्दा बढी विमान र ३०,००० भन्दा बढी वायुसेना छन्। विज्ञहरूका अनुसार ताइवानका लागि सबैभन्दा महत्त्वपूर्ण हवाई खतरा मानवरहित हवाई सवारी वा छोटो दूरीका ब्यालिस्टिक मिसाइलहरूको ठूलो झुण्डबाट आउन सक्छ।

Previous Post

भारत सरकारको जमिन बाँडफाँड नीतिका कारण जम्मु र कश्मीरका घुमन्ते हर्षित

Next Post

अटल बिहारी वाजपेयीका केही अमर वाणीहरु

सम्बन्धित खबर

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
आवाज

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

२८ फाल्गुन २०८२,
आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
आर्थिक

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
Load More
Next Post
काँधमा काँध मिलाएर, कदमसँग कदम मिलाएर हामीले जीवन यात्रालाई ध्येय सिद्धिको शिखरसम्म पु-याउनु छ – अटलबिहारी बाजपेयी

अटल बिहारी वाजपेयीका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In