• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

    कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

by
१५ बैशाख २०८०,
0
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । पाण्डेले शपथ ग्रहण भने शुक्रबार दिउँसो मात्र लिने बताइएको छ । विहीबार दिउँसो गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसका २७, माओवादीका ७ र मनाङ जिल्लाबाट स्वतन्त्र रुपम सर्वसम्मत निर्वाचित भएपछि एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरिएको हो । संघ सरकारको सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशम जुग्जालीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएपछि एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते प्रदेशसभामा विश्वासको मत पाउन सकेका थिएनन् ।

संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम नै बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो । कानुनी परामर्शपछि सरकार ढलेको ३ दिनपछिमात्र प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम नै बहुमतको सरकारका निम्ति आह्वान गर्नुभएको थियो । पाण्डेले गोर्खा निर्वाचन क्षेत्र नं २ (२) वाट निवाचित पाण्डे नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नियुक्ति पत्र दिँदै भन्नुभयो ‘मंसिंरमा सम्पन्न निर्वाचनपछि दोस्रो पटक सरकार बनेको छ, अब विगतको जस्तो किसिमबाट काम गरेर पुग्दैन, पर्यटन र औद्योगिक विकासमा ध्यान दिँदै सम्पूर्ण जनताको भविष्य सुदृढ र समृद्ध तर्फ एकातावद्ध भएर अगाडि वढ्नु पर्ने हुन्छ ।’ उपनिर्वाचनको परिणामले सरकार र संसदलाई ठूलो चेतावनी दिएको छ, पुराना दलहरुले पुरानै किसिमले काम गरेर पुग्दैन्, अब जनताका मन जितेर उनीहरुको हितमा काम गर्न जरुरी छ उहाँले भन्नुभयो– अबको सरकारले प्रत्यक्ष सरोकर राखेर उनीहरुलाई नयाँ ढंगबाट सेवा दिन जरुरी छ ।

मुख्यमन्त्री नियुक्त हुनुभएका सुरेन्द्रराज पाण्डेले संचारकर्मीसँग आफ्ना भनाइ राख्दै गठबन्धनका तीनै दलबाट मन्त्रीहरु नियुक्त गर्ने प्रयास आफ्नो रहने बताउँदै मन्त्रिमण्डल सात सदस्यीय हुने जानकारी दिनुभयो । ‘गठबन्धनमा सहभागी दलहरुको सहमतीमा नै आफू अगाडि वढ्ने । पर्यटन, जलविद्युत र कृषि क्षेत्रलाई विशेष महत्व दिने छौ, उहाँले भन्नुभयो– कृषिमा आधारित रहेर स्वरोजगार कसरी बन्न सकिन्छ भनेर अगाडि वढ्छौ ।’

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

मौसम पूर्वानुमानः पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

सम्बन्धित खबर

रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक
फिचर-ब्यानर

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

७ अशोज २०८३,
Load More
Next Post
मनसुन आजबाट क्रमशः बाहिरिँदै, अब वर्षाको सम्भावना कम

मौसम पूर्वानुमानः पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In