• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसमा रूपान्तरण गर्नुपर्ने निष्कर्षमा गगन र विश्वप्रकाश

by
१४ बैशाख २०८०,
0
कांग्रेसमा रूपान्तरण गर्नुपर्ने निष्कर्षमा गगन र विश्वप्रकाश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हालै सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसले ठूलो क्षति बेहोरेपछि पार्टीमा सुधारको आवश्यकता रहेको टिप्पणी र विश्लेषण भइरहेको छ । पार्टीका समर्थक र शुभेच्छुकले कांग्रेसलाई तलैदेखि माथिसम्म सुधार गर्नुपर्ने सुझाव दिइरहेका बेला कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा रूपान्तरण अनिवार्यता भइसकेको निष्कर्ष निकालेका छन् ।

महामन्त्री थापाले पार्टीमा रुपान्तरण गर्न जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनुपर्ने परिस्थिति आएको बताएका छन् । उनले पार्टीमा रुपान्तरणको यात्रा प्रारम्भ भइसकेको र अब जुनसुकै निर्णय लिन पनि तयार हुनुपर्ने परिस्थिति बन्दै गएको बताएका हुन् । उपनिर्वाचनमा निर्वाचित तीनवटै क्षेत्रका सांसदहरुलाई बुधबार सामाजिक सन्जालमार्फत बधाई दिँदै थापाले जनताको चाहनाबमोजिम कांग्रेसलाई अझै लोकतान्त्रिक, प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने घोषणा पनि गरे ।

‘पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ । हामीलाई अल्मलिने न छुट छ न त समय नै । यही समर्पित र संगठित प्रयत्नले परिणाम पनि उत्साहजनक बनाउने ठाँउमा हामी छिट्टै नै अवश्य पुग्नेछौं भन्ने मलाई दृढ विश्वास छ,’ उनले भनेका छन्, ‘पार्टीलाई रूपान्तरण गरी जनचाहनाअनुसार अझै लोकतान्त्रिक, प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछौं । र, जननायक बीपी कोइरालाको परिकल्पना अनुरुपको “समुन्नत नेपाल सम्मानित नेपाली” को हाम्रो संकल्प पूरा गर्नेछौं ।

नेता थापाले उपनिर्वाचनको परिणामले कांग्रेसलाई दिएको सन्देशका सन्दर्भमा भएको बहसले कांग्रेस रुपान्तरणको अभियानमा मद्दत नै पुग्ने विश्वास रहेको पनि उल्लेख गरेका छन । ‘उपनिर्वाचनको परिणामले विशेषगरी नेपाली कांग्रेसलाई दिएको सन्देश के हो, र यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्नेलगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहेका छन् ।

पार्टीभित्र र पार्टी बाहिर देश विदेशमा रहनुभएका शुभेच्छुक, समर्थक तथा आम मतदाता समेत विभिन्न माध्यमबाट बहसमा सहभागी हुनु भएको छ,’ उनी भन्छन् ‘राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको शुद्धीकरण र नेपाली कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्दछु ।’

यस्तै, अर्का महामन्त्री शर्माले उपनिर्वाचनको परिणामले कांग्रेसमा रूपान्तरणको आवश्यकता देखिएको बताएका छन्। ‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ। देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समयअनुरूप आफूलाई बदल्नुछ। नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ,’ महामन्त्री शर्माले ट्विट गर्दै भनेका छन्। उपनिर्वाचनमा चितवन २ को कमान्ड महामन्त्री शर्मा र तनहुँको निर्वाचन कमान्ड महामन्त्री गगन थापाले गरेका थिए।

युवा मत आकर्षित गर्न सक्ने आकलनसहित सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयलाई जिम्मेवारी दिएका थिए। तर, कांग्रेसले दुवै क्षेत्र गुमाएको छ । त्यति मात्र होइन, कांग्रेसले आफ्नै मतसमेत जोगाउन नसकेपछि अहिले पार्टीमा सुधारको आवश्यता महसुस गरिएको हो ।

Previous Post

बौद्ध संस्कृतिको संरक्षण मात्र होइन प्रचारप्रसार पनि गर्नुपर्छः भारतको अरुणाचल प्रदेश मुख्यमन्त्री

Next Post

कतारविरुद्ध नेपालको खराब शुरुवात, कुशल र भीम आउट

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
कतारविरुद्ध नेपालको खराब शुरुवात, कुशल र भीम आउट

कतारविरुद्ध नेपालको खराब शुरुवात, कुशल र भीम आउट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In