• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बौद्ध संस्कृतिको संरक्षण मात्र होइन प्रचारप्रसार पनि गर्नुपर्छः भारतको अरुणाचल प्रदेश मुख्यमन्त्री

by
१४ बैशाख २०८०,
0
बौद्ध संस्कृतिको संरक्षण मात्र होइन प्रचारप्रसार पनि गर्नुपर्छः भारतको अरुणाचल प्रदेश मुख्यमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इटानगर— भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडुले बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार गर्नुपर्ने बताएका छन् ।
उनले अरुणाचल प्रदेशमा बौद्धहरूको ठूलो संख्या रहेको र उनीहरूले आफ्नो संस्कृति र परम्परालाई सुरक्षित राखेको बताए।

‘यसको मतलब हामीले भगवान बुद्धका शिक्षाहरूलाई तर्क र विश्लेषणको दायरामा ल्याउन सक्छौं। यो तर्क विज्ञानमा आधारित छ र सायद बुद्ध धर्म एक मात्र धर्म हो जसले आफ्ना अनुयायीहरूलाई यो स्वतन्त्रता दिन्छ,’ उनले भने।

देशका सबै हिमाली राज्यहरूका प्रतिनिधिहरूलाई स्वागत गर्दै मुख्यमन्त्रीले अरुणाचल प्रदेश धार्मिक अनुयायीहरूको मिश्रण भएको बताए।

इन्डियन हिमालयन काउन्सिल अफ नालंदाले बौद्ध धर्मको पवित्र स्थान मध्येको एक तवाङ जिल्लाको जेमिथाङमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। सम्मेलनमा देशका विभिन्न भागबाट ६ सयभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

जेमिथाङ भारतीय सीमा नाका हो, जसबाट १४औं दलाई लामा सन् १९५९ मा भारत प्रवेश गरेका थिए, त्यसैले यहाँ यो सम्मेलन आयोजना गर्नु निकै महत्वपूर्ण रहेको मुख्यमन्त्रीले बताए ।

बौद्ध धर्म विश्वव्यापी रूपमा विस्तार भइरहेको र केही परम्परागत क्षेत्रहरूमा महत्त्वपूर्ण पुनरुत्थानको साक्षी रहेको कुरालाई ध्यानमा राख्दै खाँडुले नालन्द बौद्ध धर्मसँग जोडिएको इतिहासलाई जिवन्त राख्न आवश्यक रहेको बताएका छन्।

सन् १९५९ मा तिब्बतमाथि चिनियाँ आक्रमणपछि १४ औँ दलाई लामा जेमिथाङ नाकाबाट नै भारत गरेका थिए । सोही कारण यस सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ ।

Previous Post

ताप्लेजुङमा चट्याङ लागेर बालकको मृत्यु, दुई घाइते

Next Post

कांग्रेसमा रूपान्तरण गर्नुपर्ने निष्कर्षमा गगन र विश्वप्रकाश

सम्बन्धित खबर

राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
Load More
Next Post
कांग्रेसमा रूपान्तरण गर्नुपर्ने निष्कर्षमा गगन र विश्वप्रकाश

कांग्रेसमा रूपान्तरण गर्नुपर्ने निष्कर्षमा गगन र विश्वप्रकाश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In