• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

न्यूजील्याण्डकी पूर्व प्रधानमन्त्री जसिन्डाले हार्भर्डमा अध्यापन गर्ने

by
१३ बैशाख २०८०,
0
न्यूजील्याण्डकी पूर्व प्रधानमन्त्री जसिन्डाले हार्भर्डमा अध्यापन गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । न्यूजील्याण्डकी पूर्व प्रधानमन्त्री जसिन्डा आर्डेनले हार्भर्ड विश्वविद्यालयमा अध्यापन गर्ने भएकी छन् ।

गत जनवरी २५ मा न्यूजील्याण्डको प्रधानमन्त्रीबाट राजीनामा दिदै सरप्राइज दिएकी जसिन्डाले हार्भर्ड विश्वविद्यालयको सार्वजनिक नीति र सरकार गरि दुई फेलोशिपका लागि नियुक्त भएकी छन् ।

हार्भर्डले विज्ञप्ति जारी गर्दै जसिन्डाले एन्जेलोपोलोस ग्लोबल पब्लिक लिडर फेलोको रूपमा सेवा गर्ने जानकारी दिएको छ ।

उनले विभिन्न क्षेत्रको उच्च प्रोफाइल नेताहरूलाई लक्षित कार्यक्रम र नेतृत्व निर्माण गर्न मद्दत गर्ने विषयमा फेलोसिपको भूमिका निभाउने विश्वविद्यालयले जनाएको छ ।

केनेडी स्कूलका डीन डगलस एलमेनडोर्फ़ले जसिन्डाले आफ्नो देश बाहिर पनि उत्तिकै सम्मान आर्जन गरेको बताउदै उनले विद्यार्थीहरूको लागि सबै तहमा नेताहरूले सामना गर्ने सार्वजनिक नीति बारे अध्ययन गराउने बताएका छन् ।

सोहि समयमा जसिन्डाले हार्भर्डको कानुन स्कुलमा अनलाइनका कन्टेन्टको विषयमा अध्ययन समेत गर्ने बताएकी छन् ।

३७ बर्षको उमेरमा २०१७ मा न्यूजील्याण्डको प्रधानमन्त्री बनेकी जसिन्डा त्यति बेला विषयकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् ।

Previous Post

सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा

Next Post

काबुल एयरपोर्ट बम विष्फोटमा संलग्न आईएस नेता तालिबानद्वारा मारिए

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
काबुल एयरपोर्ट बम विष्फोटमा संलग्न आईएस नेता तालिबानद्वारा मारिए

काबुल एयरपोर्ट बम विष्फोटमा संलग्न आईएस नेता तालिबानद्वारा मारिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In