• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गठबन्धन संकटमाः तनहुँ १ मा माओवादीले लियो कांग्रेससँग बदला

by
११ बैशाख २०८०,
0
गठबन्धन संकटमाः तनहुँ १ मा माओवादीले लियो कांग्रेससँग बदला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माओवादी अहिले सत्तारुढ गठबन्धनको ठूलो दल हो । सरकारको नेतृत्वसमेत माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

उपनिर्वाचनमा प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हेलिकोप्टर चढेर तनहुँ १, चितवन २ र बारा २ पुगे । तर तनहुँ १ मा जारी मतगणनाअनुसार माओवादीले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई मत नै नदिएको देखिएको छ ।

माओवादीले गत स्थानीय तहको निर्वाचनमा जितेको आँवुखैरेनी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा।स्वर्णिम वाग्लेले ६६ प्रतिशत मत पाएका छन् । सो गाउँपालिकामा कांग्रेसले जितेको वडामा समेत कांग्रेस आफैंले मत सुरक्षा गर्न सकेन । माओवादीले गत निर्वाचनमा आफ्ना उम्मेदवार उठेका निर्वाचन क्षेत्रमा कांग्रेसले मत नहालेको भन्दै यसपटकको उपनिर्वाचनमा बदला लिएको देखिएको छ ।

गत स्थानीय तह र मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा माओवादीले अपेक्षा गरेको जस्तो नतिजा आएन । माओवादीले कांग्रेसको मतले धेरै ठाउँमा जित्छु भन्ने आश गरेको थियो । तर त्यस्तो भएन । काठमाडौं २, काठमाडौं ७, जुम्ला, चितवन ३ मा माओवादीका उम्मेदवारले पराजय बेहोरे । त्यही पराजयको बदला माओवादी लिन चाहन्थ्यो । यो उपनिर्वाचनमा माओवादी कार्यकर्ता र मतदाता सबैले रास्वपालाई मत हालेको देखिएको छ ।

प्रचण्डले एमाले छाडेर कांग्रेससँग गठबन्धन गरे । त्यो उनको रणनीतिक चातुर्यता थियो कांग्रेस सकाउने । उनले रवि लामिछानेसँग भित्रभित्र सहमति गरेको देखिएको छ । रविको दोहोरो राहदानीमा मुद्दा नचलाउन र अहिले रास्वपाका उम्मेदवारलाई गएको माओवादी भोटले पनि त्यो पुष्टि गरेको छ । त्यसैले अब कांग्रेसले गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने बहस सुरु गर्नुपर्ने अवस्था आएको छ ।

Previous Post

बर्दिया निकुञ्जमा पर्यटकको चलपहल बढ्दै

Next Post

युवापुस्ता सीप हस्तान्त्रण नहुँदा चिन्ता

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
युवापुस्ता सीप हस्तान्त्रण नहुँदा चिन्ता

युवापुस्ता सीप हस्तान्त्रण नहुँदा चिन्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In