• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः पिनास रोगको उपचार हाम्रो दैनिक खानपानबाट पनि

by
११ बैशाख २०८०,
0
हेल्थ टिप्सः पिनास रोगको उपचार हाम्रो दैनिक खानपानबाट पनि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुघाजस्तै लक्षण देखिने भए तापनि पिनासलाई जटिल समस्याको रुपमा लिइन्छ । पिनासको कारणले नाकको साथै अनुहार टाउको र दाँत समेत दुखाउने गर्दछ ।
आधुनिक चिकित्सा विज्ञानले यो रोगको लक्षणको मात्र उपचार गर्ने गर्दछ । सामान्यतया जटिल मानिए तापनि जीवशैली र प्राकृतिक उपचारका साथै खानपानद्वारा पनि यसको उपचार गर्न सकिन्छ ।

हरेक बिहान कागतीपानी पिएर दिनको शुरुवात गर्नुपर्दछ ।
गाँजर, चुकन्दर, सुन्तला, जुनार आदिको जुस पिनासमा हीतकर मानिन्छ ।
भिटामिन ए र सीयुक्त भोजन लाभदायक मानिन्छ ।
भुइँकटहर दैनिक कम्तिमा १–२ पल्ट सेवन गर्नु लाभदायक हुन्छ ।
भिटामिन ए का स्रोतहरु– गाँजर, चुकन्दर, पालुङ्गो, सुन्तला, मौसम, जुनार, भेँडेखुर्सानी, गोलभेँडा, काउली, सागपात आदि हुन् ।
काँचो सलाद र फलफूललाई दैनिक भोजनमा समावेश गराउनुपर्दछ ।
भोजनमा लसुन ५–६ केस्रा (ठूलो), प्याज १–२ वटा दैनिक खानुपर्दछ ।
दूधको सट्टा, सोयाविन, तील वा नरिवलको दूध प्रयोग गर्न सकिन्छ ।
ओमेगा–३ को श्रोत आलस, जैतुनको तेल वा ओखर सेवन गर्नुपर्दछ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

दूतावास बन्द गरेर सुडानबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिए

Next Post

सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
सन्दीपलाई थुनामै राख्न निवेदन गरिंदैै

सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In