• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्ट टिप्सः दाल खाने उत्तम तरिका

by
११ बैशाख २०८०,
0
हेल्थ टिप्सः शरीरका लागि पोषणयुक्त र हितकारी दाल कसरी बनाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रोटिनका अन्य मूल स्रोत जस्तै – पनिर, राजमा, च्याउ तथा मांसाहार नभएको दिन मात्रै दाल खनु स्वास्थ्य र पोषण–सन्तुलनको हिसाबले हितकारी हुन्छ ।

दालमा हरियो पत्तायुक्त साग मिसाई पकाएमा त्यो त्यति धेरै अम्लकारक हुँदैन ।

बोटबाट टिप्ने बित्तिकैका ताजा दाल, जस्तो हरियो मटर, हरियो भटमास (कोसाबाट निकालेको) हरियो बोडी, हरियो मुङ वा चना आदिमा क्षारतत्व र अन्य अपरिष्कृत पोषण पर्याप्त हुने हुँदा शङ्का नगरी खान सकिन्छ ।

हरियोपना हराई सुकेर सारो हुँदै गएको दालमा अम्ल तत्व र प्रोटिनको मात्रा पनि बढ्दै जाने हुनाले सकेसम्म कमसेकम ताजा नै खाने गर्नु राम्रो हो । अचेलको सहरिया जीवनशैलीमा हरियो दाल कल्पनाजस्तो भएको छ । यस्तो स्थितिमा दालको प्राकृतिक गुणपत्तालाई केही अंशमा फर्काउन सकिन्छ । यसका लागि पकाउनुपूर्व दाललाई १०–१२ घण्टा जति भिजाइदिने र बोक्रासहित भए टुसा निस्कन दिएर मात्र प्रयोग गर्ने हो भने हानिकारक अम्ल र प्रोटिनको उपस्थिति कम हुन जान्छ र ग्राह्य पोषक तत्वमा वृद्धि हुन्छ ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

चुट्किलाः तिमीले खाइदियौ

Next Post

सम्बन्धित खबर

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न
आवाज

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

५ भदौ २०८३,
Load More
Next Post

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In