• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनता माँझ जाने अवसरलाई सदुपयोग गरौं– महामन्त्री थापा

by
८ बैशाख २०८०,
0
निर्वाचनमा गठबन्धनको बहुमत आउने गगन थापाको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ८ वैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्राप्त अवसरलाई सदुपयोग गर्दै परिणाम दिनेगरी जनताका काम गर्न काँग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली काँग्रेस गण्डकी प्रदेशद्धारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री थापाले भन्नुभयो– ‘अब काँग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्र्नु पर्छ ।’

‘लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली काँग्रेसका कार्यकर्तामा वि.स. २०४८ सालको निर्वाचनमा जसरी उत्साह वढेको थियो पछिल्ला चुनावमा त्यस्तो उत्साह हराउँदै गएकाले आम नेता तथा कार्यकर्तामा पार्टीले जागरण ल्याउन आवश्यक छ । उहाँले भन्नुभयो– लोकतन्त्रमा विश्वाुस राख्ने पार्टी भएकालले पनि आम जनताको भरोसा काँग्रेसप्रति नै रहेको छ ।’

‘प्रदेश सरकार बनाउँदै गर्दा आम काँग्रेसका नेता तथा कार्यकर्तामा उत्साह र खुसी देखिएको छन, उहाँले भन्नेभयो– आम कार्यकर्ता माँझ पुगेर काँग्रेसले उनीहरुका समस्या बुझ्नु पर्छ ।’ बैंकले व्याज बृद्धिगर्दा आम नेपाली पीडित बनेको र ऋण तिर्न सक्ने अवस्थामा नरहेको जस्ता समस्यापनि पछिल्लो समय देखिएको भनाई उहाँको छ ।

‘काँग्रेस सरकारमा भएका बेला पार्टी विस्तार र आफूले गरेको कामको प्रचार गर्ने अवसर पनि यही हो, महामन्त्री थापाले भन्नुभयो–आउँदो निर्वाचनमा काँग्रेस जनतालाई दिने सेवावाट नै लोकप्रिय बन्नुपर्छ ।’ पार्टी भित्रपनि नयाँ पुस्तालाई अवसर दिएर पार्टीलाई अगाडि वढाउन जरुरी भएको भनाई उहाँको छ ।

पार्टीका सबै भातृ संगठनको निर्वाचन सम्पन्न गरी संगठनलाई छिट्टै पूर्णता दिँर्दै काँग्रेस सक्रिय रुपमा आफ्नो संगठन विस्तार गर्न नगरदेखि गाउँका वडासम्म पुग्ने तयारीमा जुटेको भनाई थापाको छ । तनहुँ निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनको प्रचारप्रसारमा पुगेर फर्कने क्रममा शुक्रबार पोखरा आउनुभएका थापाले तनहुँमा नेपाली काँग्रेसका युवा नेता गोबिन्द भट्टराईलाई निर्वाचन जिताउन काँस्कीका कार्यकर्ताको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लोकतन्त्रप्रति विश्वास राख्ने पार्र्टी काँग्रेस मात्र भएकाले काँगेसको भविष्य लामो समयसम्म रहेकाले हामी सबै जनताका पीरमर्का बुझेर अगाडि वढ्न जरुरी भएको बताउनुभयो । ‘भोलिका पीडिका लागि काँग्रेसले सोच्न जरुरी छ, शर्माले भन्न्ुभयो– युवाको भविष्य निर्धारण गर्ने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा छ ।’ नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माको सभापतित्वमा उक्त कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।

Previous Post

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

Next Post

अमेरिकाले युक्रेनलाई साढे ३२ करोड अमेरिकी डलरको सैन्य सहायता दिने

सम्बन्धित खबर

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
Load More
Next Post
अमेरिकाले युक्रेनलाई साढे ३२ करोड अमेरिकी डलरको सैन्य सहायता दिने

अमेरिकाले युक्रेनलाई साढे ३२ करोड अमेरिकी डलरको सैन्य सहायता दिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In