• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

    ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यमनको राजधानी सनामा भागदौड मच्चिँदा ७८ जनाको मृत्यु

by
७ बैशाख २०८०,
0
यमनको राजधानी सनामा भागदौड मच्चिँदा ७८ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यमनको राजधानी सनामा रमजानको अवसरमा आयोजित एक कार्यक्रममा भागदौड मच्चिँदा ७८ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा थुप्रै मानिस घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । मुस्लिम समुदायको धार्मिक महिना रमजानको अवसरमा व्यापारी वर्गले वितरण गर्ने भनिएको धर्मार्थ दान लिन सयौँ मानिस एउटा विद्यालयमा भेला भएका बेला भागदौड मच्चिएको हो ।

घटनापछि उक्त दान कार्यक्रम आयोजनाका जिम्मवार व्यक्तिहरुलाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको त्यहाँ आन्तरिक मामिला मन्त्रीले जानकारी दिएका छन् ।

भिडलाई नियन्त्रणमा लिन सशस्त्र विद्रोही समूह हुथीले हवाई फायर गरेको र त्यसक्रममा बिजुलीको तारमा गोली लागेर विस्फोट हुँदा भागदौड मच्चिएको एपीले जनाएको छ । सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई अपदस्थ गरेयता राजधानी सना हुथी विद्रोहीको नियन्त्रणमा छ । उक्त घटनाको एक वर्षपछि नै साउदी नेतृत्वको क्षेत्रीय गठबन्धन सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण सुरु गरेको हो ।

यमन द्वन्द्वमा अहिलेसम्म लडाकु र सर्वासाधारण गरी एक लाख पचास हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । यसबाट विश्वकै सर्वाधिक खराब मानवीय विपत्तिको अवस्था सिर्जना भएको छ । । देशको दुई तिहाइ जनसंख्या अर्थात दुई करोड १० लाखभन्दा बढी मानिसलाई मानवीय सहयोग र संरक्षणको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ ।

Previous Post

वसुन्धराश्री पुरस्कार सन्दुक रुइत र मानश्री पुरस्कार महावीर पुनलाई प्रदान गरिने

Next Post

व्यापार घाटा ११ खर्ब

सम्बन्धित खबर

आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

१४ चैत्र २०८२,
निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा
समाचार

निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

१४ चैत्र २०८२,
ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा
समाचार

ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

१४ चैत्र २०८२,
Load More
Next Post
व्यापार घाटा ११ खर्ब

व्यापार घाटा ११ खर्ब

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In