बुढीः रामका बाबु दशरथ थिए भने दशरथको बाबु एकारथ थिए ।
बुढाः अब तिमी भन त एकारथका बाबु को थिए ?
बुढीः एकारथका बाबु बाररथ थिए ।
कालो छोरा
एउटा गोरो मान्छे थियो । जब उसको छोरा जन्मियो अँगारजस्तो कालो । उसले आफ्नी श्रीमतीसँग सोधेछ— म पनि गोरो, तिमी पनि गोरी तर छोरो यस्तो कालो किन ?
श्रीमतीः (केहीबेर सोचेर) डार्लिङ ! हेर न म पनि जयत तिमी पनि जयत भएर छोरा उज्यालो भएर कालो भएको होला नि !
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













