भोली दसैको टिका छ । टिका अगाडि खुबै चटारोमा परिने चलन छ, यी ६ कामहरु गर्नुभयो ?
-नयाँ नोट साट्ने काम
-जमरा को पुजा र जोहो
-घर लिपपोत अनि सरसफाई
-टिका कुन कोठामा लाउने
-कसलाई कत्ति दक्षिणा दिने, खाम सहितको योजना
-टीको थाप्न कता कता र कसरी जाने ?
ल है के के काम भयो र के बाँकी छ, बिचार गरौं ।
बडादशैं को शुभकामना ।













