• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    काठमाडौँका सडक सुनसान जस्तै

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानमा आतंकवादका कारण मृत्यु हुनेमा संख्यामा वृद्धि : रिपोर्ट

by
६ बैशाख २०८०,
0
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्लामाबाद– पाकिस्तानमा सन् २०२३ को पहिलो त्रैमासिकमा आतंकवादका कारण मृत्यु हुनेको संख्यामा रेकर्ड वृद्धि भएको सेन्टर फर रिसर्च एन्डको प्रतिवेदनले दाबी गरेको छ।

यस अवधिमा, पाकिस्तानमा आतंककारी गतिविधि र आतंकवाद विरोधी कार्यहरूमा झन्डै ८५४ जना मारिएका वा घाइते भएका छन्। जनवरी देखि मार्च २०२३ सम्म कुल ३५८ जना मारिएका छन् भने ४९६ जना घाइते भएका छन्। यो संख्या २०२२ मा भएको कुल मृत्युको आधा हो।

सिड्नीमा आधारित इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पीस (आईईपी)को हालैको ग्लोबल टेररिज्म इन्डेक्स (जीटीआई) २०२३ मा अफगानिस्तान र पाकिस्तानलाई २०२२ मा आतंकवादबाट सबैभन्दा बढी प्रभावित दश देशहरूमा सूचिमा राखिएको छ, जसमा पाकिस्तानमा मृत्यु हुनेको संख्या उल्लेखनीय रूपमा बढेर ६४३ पुगेको छ।

प्रतिवेदनका अनुसार जातीय–राष्ट्रवादी संगठन बलुचिस्तान लिबरेसन आर्मीद्वारा आक्रमणमा वृद्धि भएसँगै मृतकको संख्या वृद्धि भएको उल्लेख गरेको छ। यस्तै, तेहरिक–ए–तालिबानका कारण पाकिस्तानमा मृत्युको संख्यामा दोब्बर भएको छ भने इस्लामिक स्टेट–खोरासानका कारण पाकिस्तानमा मृत्युको संख्या सात गुणाले बढेको छ।

पाकिस्तानमा मृत्यु भएका मध्ये एक तिहाइ मृत्युको लागि बीएलए जिम्मेवार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Previous Post

श्रीलङ्काली नौसेनाद्वारा १०.९ मिलियन डलरको हेरोइन बरामद

Next Post

पाकिस्तानमा प्रमुख उद्योगहरूको उत्पादन ११.५९ प्रतिशतले घट्यो

सम्बन्धित खबर

घोडेपानीमा पर्यटकले पनि मनाए दशैं
आवाज

घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

६ कार्तिक २०८३,
स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव
अन्तर्राष्ट्रिय

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

६ कार्तिक २०८३,
दशैँको टीका : कतै रौनक, कतै सुनसान
आवाज

दशैँको टीका : कतै रौनक, कतै सुनसान

५ कार्तिक २०८३,
काठमाडौँका सडक सुनसान जस्तै
आवाज

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

५ कार्तिक २०८३,
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
आवाज

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

५ कार्तिक २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
Load More
Next Post
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

पाकिस्तानमा प्रमुख उद्योगहरूको उत्पादन ११.५९ प्रतिशतले घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In