• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पैयुँपाटा क्याम्पसमा घट्दै विद्यार्थी

by
४ बैशाख २०८०,
0
पैयुँपाटा क्याम्पसमा घट्दै विद्यार्थी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ। दशकअघि बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप हुन्थ्यो। खासगरी गरिब परिवारका विद्यार्थी पढ्दै आएको यो क्याम्पसमा छोरीबुहारी बढी हुन्थे।

उच्च शिक्षाका लागि गाउँबाट क्याम्पस टाढा हुँदा धेरैले दश जोड दुई उत्तीर्ण गरेर पढाइ बिट मार्ने गर्थे। छात्रहरू विदेश जाने र छात्राले क्याम्पस टाढा भएकै कारण पढाइ छोड्नुपर्ने बाध्यता भएपछि विसं २०४७ मा क्याम्पस स्थापना भयो।

क्याम्पस स्थापना भएपछि ग्रामीण क्षेत्रका विद्यार्थीले अध्ययन गर्न पाए तर पछिल्लो समय क्याम्पसमा विद्यार्थी टिकाउनै समस्या छ। दश जोड दुई उत्तीर्ण हुने बित्तिकै युवा विदेश पलायन हुन थालेपछि क्याम्पसमा विद्यार्थीको संख्या न्यून हुँदै गएको हो।

बत्तीस वर्षदेखि सञ्चालन हुँदै आएको क्याम्पसले अहिले विद्यार्थी कसरी टिकाउने भन्नेमा सोच्न बाध्य छ। हरेक वर्ष विद्यार्थीको संख्या घट्दै गएपछि क्याम्पस कसरी चलाउने भन्नेमा सरोकारवाला गम्भीर हुन थालेका छन्।

विद्यार्थीबाट कुनै पनि शुल्क नलिई निःशुल्क पढ्ने वातावरण मिलाएको क्याम्पस प्रमुख ज्ञानेन्द्रराज पन्तले बताए। अहिले दैनिक १० विद्यार्थी पढ्न नआउने उनको भनाइ छ। क्याम्पसमा हाल ४० विद्यार्थी भर्ना भएका छन्।

शिक्षा र व्यवस्थापन पढाइ हुने क्याम्पसमा अहिले विद्यार्थीको आकर्षण घट्दै गएको छ। त्रिभुवन विश्व विद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसले हरेक वर्ष राम्रो शैक्षिक उपलब्धि हासिल गरिरहेको क्याम्पस प्रमुख पन्तको भनाइ छ।

‘ग्रामीण क्षेत्रको क्याम्पस भएको हुँदा गाउँकै विद्यार्थीले हो यहाँ पढ्ने, खास गरी छोरी र बुहारी बढी हुन्छन्, अहिले विद्यार्थीको संख्या धेरै घटेको छ, विद्यार्थीलाई आकर्षण गर्न धेरै प्रयास ग¥यौँ तर बढाउन सकिएको छैन’, क्याम्पस प्रमुख पन्तले भने,‘पहिले छोरा मात्रै विदेश जाने प्रचलन थियो, त्यसले गर्दा छोरी बुहारीले घरको काम धन्दा गरेर क्याम्पस पढ्ने गर्थे, अहिले छोरी बुहारी पनि विदेश जान थाले त्यसले गर्दा क्याम्पसमा विद्यार्थी संख्या घट्यो, हरेक वर्ष विद्यार्थी संख्या घटिरहेको छ।’

क्याम्पस ०४७ सालमा प्रवीणता प्रमाणपत्रबाट सुरु भएको थियो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर स्थापित क्याम्पस अहिले विद्यार्थी घट्दै गएपछि संकटमा परेको छ।

पाँच वर्ष अगाडिसम्म क्याम्पसमा विद्यार्थीको उपस्थिति राम्रो भएको उनी बताउँछन्। अहिले विभिन्न वर्षमा अध्ययन गर्ने आठ छात्र र ३२ छात्रा भर्ना भएका छन्। उनीहरूमध्ये अधिकांश परीक्षा दिन मात्रै आउने गरेको क्याम्पस प्रमुख पन्तको भनाइ छ।

Previous Post

सशस्त्रका हवल्दारले आफैँमाथि चलाए गोली

Next Post

जी–२०ः भारतको गोवामा आजबाट दोस्रो स्वास्थ्य समूह बैठक

सम्बन्धित खबर

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न
आवाज

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

५ भदौ २०८३,
Load More
Next Post
जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड

जी–२०ः भारतको गोवामा आजबाट दोस्रो स्वास्थ्य समूह बैठक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In