• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः जर्ज गर्शविनको सफलता

by
४ बैशाख २०८०,
0
व्यवहारिक ज्ञान हासिल गर्न सघाउनु नै छोराछोरीको सफलता सुरुवात हुनेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लोकप्रिय अमेरिकी संगीतकार जर्ज गर्शविन बाल्यकालमा चित्रकार बन्न चाहन्थे, तर आफ्नी आमाको ईष्र्याको कारणले उनी संगीतकार बने । त्यस बखत पियानो उच्च सामाजिक दर्जाको संकेत स्टटेस सिंबल हुने गथ्र्यो । त्यसैले जब एक आफन्तले पियानो किने, तब गर्शविनकी आमाले पनि पियानो किनेर ल्याइन् । उहाँको ईष्र्याले, अमेरिकी संगीतको इतिहास बदलिदियो, किनकि यदि उहाँले पियानो नकिनेको भए, उहाँको पुत्र जार्ज संगीतकार बन्ने थिएनन् ।

जर्जलाई सफलता रातारात मिल्यो । उनले आफ्नो पहिलो गीतलाई पाँच डलरमा बेचे । आफ्नो पहिलो लोकप्रिय हिट गीत ‘स्वानी’ लेख्नुभन्दा पहिला उउनले सयौँ गीत लेखिसकेका थिए । ‘स्वानी’ पनि एकदमै सफल भएन । अल जोनसनलाई छोडेर कसैले पनि यसतर्फ ध्यान दिएनन् । नौ महिनापछि जब अल जोनसनलाई एउटा हिट गीत गाउनु थियो, तब उनले ‘स्वानी’ गाए र पाँच मिनेटमा नै एउटा असफल गीतलाई प्रख्यात बनाए । लाखौँ मानिसहरु यसको रेकर्डको धुनमा बाँच्न थाले । त्यति वेला गर्शविन एक हप्तामा पैतीस डलर कमाइरहेका थिए र जब ‘स्वानी’ को लागि उनलाई साठी हजार डलर मिल्यो, तब उनी अचम्ममा परे ।

गर्शविनले आफ्नो सबैभन्दा लोकप्रिय रचना ¥याप्सोठी इन ब्लु निकै दिन लेखे । पल ह्वाइटम्यानले गर्शविनसँग एउटा सम्मानजनक ज्याज रचना गर्न आग्रह गरेका थिए तर गर्शविन त्यस क्षण एउटा साङ्गीतिक कमेडी लेखिरहेका थिए, त्यसैले उनले ज्याज लेख्ने बिर्सिए । एक दिन जब उनले पत्रिकामा पढे कि उनी ज्याज संगीतको रचना गरिरहेका छन्, तब उनलाई ह्वाइटम्यानको आग्रह याद आयो र उनले खाली समयमा ¥याप्सोठी इन ब्लु लेखे, जसले अमेरिकालाई पारम्परिक संगीतको कैदबाट मुक्त गरिदियो ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

बालकोट बैठकः प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति

Next Post

रुसी राष्ट्रपति पुटिन र चीनका रक्षामन्त्री शाङ्गफुबीच भेटवार्ता

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
रुसी राष्ट्रपति पुटिन र चीनका रक्षामन्त्री शाङ्गफुबीच भेटवार्ता

रुसी राष्ट्रपति पुटिन र चीनका रक्षामन्त्री शाङ्गफुबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In