• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भुटानलाई चीनको पक्षपोषण गर्दा श्रीलंका र पाकिस्तानजस्तै अवस्था हुने चेतावनी

by
१ बैशाख २०८०,
0
भुटान जुन २०२३ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नती हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सन् २०१७ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) नेतृत्वमा चिनियाँ सेनाले निर्माणमा प्रयोग हुने सवारी साधन र सडक निर्माण उपकरणसहित डोक्लामको दक्षिणतर्फ अवस्थित सडक विस्तार गर्न थालेपछि डोक्लाम क्षेत्र चर्चामा आयो। डोकलाम भारत, भुटान र चीनबीचको विवादित क्षेत्र हो। आफ्नो आधिपत्यवादी हाबी गर्दै चीनले यस क्षेत्रको सम्पूर्ण भूभागमा आफ्नो भएको दाबी गर्दै आएको छ भने भारतले ऐतिहासिक सन्धिहरूको मर्यादा कायम राखेको छ। भुटान, जसले आफ्नो दुई देशबिच सुमधुर सम्बन्ध बनाउन चाहन्छ, तर, अहिले सीसीपीले आफ्नो अडान परिवर्तन गर्न चर्को दबाब दिइरहेको छ जसका कारण हालै प्रधानमन्त्री लोटे छिरिङले “डोकलाम विवादमा चीनको समान हिस्सा रहेको” भनी दाबी गरेका थिए। डोकलाम विवाद समाधान गर्न भुटान मात्रै होइन र भुटान, भारत र चीन तीनवटै देश बराबर सरोकारवाला हुन् ।

त्यसो त चीनले दशकौंदेखि भुटानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग खेल्दै आएको छ । चीनले कहिले भूटानको ठूलो भूभागलाई चिनियाँ नक्सामा चीनको हिस्सा देखाएर, कहिले भुटानको भूभागमा ठूला पूर्वाधार निर्माण गरेर आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको छ । त्यसमा पनि प्रायः विवादित क्षेत्रमा अवैध निर्माण गर्ने प्रयास गरेर आफ्नो भू–भागको दाबी गर्ने गरेको छ । भुटानले नबुझेको कुरा के हो भने चीनले विवादित डोकलाम जस्ता त्रिदेशीय भू–भागलाई दक्षिणतिर सार्न खोजिरहेको छ, जसले सम्पूर्ण डोक्लाम क्षेत्रलाई कानुनी रूपमा चीनले आफ्नो हिस्सा बनाउनेछ ( यो छिट्टै नै हुनेछ) ।

भुटानको भूमिमा चीनको बढ्दो अतिक्रमणलाई रोक्नको लागि भुटानसँग सीमित विकल्पहरू छन् जस्तो लाग्न सक्छ तर भुटानका लागि सीसीपी को मिठो शब्दहरूबाट प्रलोभनमा नपर्न र शान्तिवादी अडान लिनु धेरै महत्त्वपूर्ण छ । भुटानले चीनको पक्ष लिदाँ ठीक विपरीत परिणाम ल्याउन सक्ने संकेत देखिएको छ। पछिल्ला केही वर्षहरूमा, सीसीपीको ‘ऋण कूटनीति’ को निशानामा धेरै देश फसिसकेका छन् । जसको प्रमुख उदाहरणमा पाकिस्तान, श्रीलंका, मंगोलिया र नेपालको पछिल्लो अवस्था हेर्दा हुन्छ । यी सबै देशहरूलाई चीनले आफ्नै व्यक्तिगत लाभका लागि शोषण गरेको छ भने पछिल्लो समय सबैकुरामा चीनमा निर्भर हुने वातावरण सिर्जना गरेको छ । यस्तै, अन्ततः आफ्नै प्राकृतिक स्रोत र पूर्वाधारमा समेत पहुँच गुमाउँदै गएको छ ।

हामी, रेड ल्यान्टर्न एनालिटिका, भुटानलाई चीनको शंकास्पद दाबीको पासोमा नपर्न र भारतले सधैं चीनसँगको भुटानको विवाद समाधान गर्ने प्रयासमा देखाएको उत्साहको प्रतिफल दिन चाहन्छौं। भुटानले चीनको दबाबबाट प्रभावित नभई आफ्नै स्पष्ट अडान लिनुपर्छ। डोक्लाम मुद्दा एक संवेदनशील भूराजनीतिक मुद्दा हो । तसर्थ प्रधानमन्त्री लोटे छिरिङले सीसीपीका महत्वाकांक्षा फस्नुअघि भारत र भुटान दुवैको हितलाई ध्यानमा राख्नुपर्छ।

Previous Post

सुशासन र सहज सेवा प्रवाहमा जोड दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

Next Post

पोर्चुगलको ‘नयाँ वर्ष धमाका’मा राजेशपायलको हंगामा

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
पोर्चुगलको ‘नयाँ वर्ष धमाका’मा राजेशपायलको हंगामा

पोर्चुगलको ‘नयाँ वर्ष धमाका’मा राजेशपायलको हंगामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In