• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुधबार नेप्सेमा ९२.२२ अंकले वृद्धि

by
२९ चैत्र २०७९,
0
सेयर बजार निरन्तर उकालोमा, पाँच अर्बभन्दा बढीको कारोबार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९३ प्रतिशतले वृद्धि भएको छ । बुधबार कारोबार सुरु भएदेखि नै वृद्धि भएको नेप्से परिसूचक ४.९३ प्रतिशतले बढेर बन्द भएको हो ।

नेप्सेमा ९२.२२ अंकको वृद्धि हो । ९२ अंकले बढेसँगै नेप्से परिसूचक १९ सय ६३ अंकमा पुगेको छ । यो सगैँ आज कारोबार रकममा समेत वृद्धि भएको छ ।

६१ लाख ७ हजार कित्ता सेयर किनबेच भएको अवस्थामा १ हजार ९७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्सेमा सूचीकृत सबै कम्पनीको सेयरमा वृृद्धि भएको छ । कारोबार भएकामध्ये २१८ वटै कम्पनीको सेयर मूल्यमा वृद्धि भएको हो । आज ५ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । यसबाहेक, ११ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।

बुधबार १३ वटा समूहमध्ये १३ वटै समूहमा सुधार देखिएको छ । यस्तै आज सबैभन्दा धेरै जीवन बीमा समूहमा ४४३ अंकको सुधार देखिएको हो । यस्तै, निर्जीवन बीमा समूहमा ३४३ अंकको सुधार आउँदा उत्पादनमूलक उद्योग समूहमा २१८ अंकको सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अर्थतन्त्र सुधारात्मक अवस्थामा देखाएको थियो । ८ महिनासम्ममा विदेशबाट भित्रिने रेमिट्यान्स २५ प्रतिशतले बढेको देखाएको थियो भने चालू खाता समेत ४४ अर्ब रुपैयाँ मात्रै घाटामा देखिएको थियो ।

Previous Post

चरम आर्थिक सङ्कटतर्फ उन्मुख हुँदै पाकिस्तान

Next Post

अफगानिस्तान २०२३ मा सबैभन्दा धेरै अपराध हुने देशको सूचीमा चौथो स्थानमा

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
अफगानिस्तान २०२३ मा सबैभन्दा धेरै अपराध हुने देशको सूचीमा चौथो स्थानमा

अफगानिस्तान २०२३ मा सबैभन्दा धेरै अपराध हुने देशको सूचीमा चौथो स्थानमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In