• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

च्याटजीपीटीलाई चुनौती दिने चिनियाँ कम्पनी अलिबाबाको तयारी

by
२९ चैत्र २०७९,
0
च्याटजीपीटीलाई चुनौती दिने चिनियाँ कम्पनी अलिबाबाको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।चीनको ठूलो प्रविधि कम्पनी अलिबाबाले च्याटजीपीटीजस्तै आर्टिफिशल इन्टेलिजन्समा आधारित ‘तङ्यी चियाङ्वेन’ सुरु गर्ने योजना सार्वजनिक गरेको छ।

अलिबाबाको कम्यूटिङ विभागले आफ्नो व्यवसायमा निकट भविष्यमै च्याटबट समावेश गर्ने बताए पनि विस्तृत समयतालिका खुलाएको छैन। पछिल्ला केही महिनायता विश्वभरिका प्रविधि कम्पनीहरूले आफ्नै एआई च्याटबट सार्वजनिक गरिरहेका छन्।

यो वर्षको आरम्भतिर पनि अलिबाबाले च्याटजीपीटीको प्रतिस्पर्धी प्रविधिमा काम गरिरहेको खुलासा गरेको थियो। तङ्यी चियाङ्वेनको अर्थ “हजार प्रश्न सोधेर उत्तर खोज्ने” हुन्छ। अलिबाबाले यसको अङ्ग्रेजी नाम भने अहिलेसम्म दिएको छैन।

“हामी जेनरेटिभ एआई र क्लाउड कम्यूटिङबाट सञ्चालित हुने प्राविधिक विकासको फड्को मार्ने चरणमा छौँ,” अलिबाबाका अध्यक्ष तथा प्रमुख कार्यकारी ड्यान्यल चाङले यसको घोषणा गर्दै भने।

तङ्यी चियाङ्वेनले के गर्न सक्छ ?

कम्पनीका अनुसार तङ्यी चियाङ्वेनले अङ्ग्रेजी र चिनियाँ दुवै भाषामा काम गर्न सक्छ र प्रारम्भिक चरणमा यसलाई अलिबाबाले कार्यस्थलहरूमा सन्देश आदानप्रदानका लागि बनाएको एप डिङ्टकमा राखिने छ। यसले बैठकमा भएका कुराकानीहरूको लिखित नोट बनाउने, इमेल लेख्ने, व्यावसायिक प्रस्तावहरूको मस्यौदा तयार गर्ने लगायत कैयौँ काम गर्न सक्ने कम्पनीले बताएको छ।

अलिबाबाले एमजनको एलेक्सा भोइस असिस्टन्ट स्मार्ट स्पीकरले जसरी काम गर्ने ‘टमल जिनी’मा पनि यसलाई समाविष्ट गरिने जनाएको छ। माइक्रोसफ्टले सहयोग गरेको ओपन एआईले नोभेम्बरमा च्याटजीपीटी सार्वजनिक गरेयता जेनरेटिभ एआईमा रुचि ह्वात्तै बढेको छ।

जेनरेटिभ एआईले विगतको तथ्याङ्कबाट सिकेर मानिसले गरेको कामसँग फरक छुट्याउन नसकिनेगरी सामग्रीहरू तयार गर्छ। च्याटजीपीटीले सन् २०२१ सम्मको इन्टरनेट डेटाबेसको आधारमा प्रश्नहरूको उत्तर मानिसहरूले प्रयोग गर्ने जस्तै सामान्य भाषामा दिन्छ र अरूको लेखनशैलीको नक्कल पनि गर्न सक्छ।

वर्ड, एक्सेल, पावरपोइन्ट र आउटलुकमा पनि एआई

माइक्रोसफ्ट यो प्रविधिका लागि अर्बौँ डलर खर्च गरिसकेको छ र यसलाई गत फेब्रुअरीबाट उसको सर्च इन्जिन ‘बिङ’मा प्रयोग गरिएको छ। मेरिकास्थित उक्त अग्रणी सफ्टवेअर कम्पनीले च्याटजीपीटीको एउटा संस्करण माइक्रोसफ्ट अफिसका वर्ड, एक्सेल, पावरपोइन्ट र आउटलुकका एपमा पनि राख्ने बताएको छ।

अल्फाबेटको गुगल र चिनियाँ प्रविधि समूह बाइडूले पनि आफ्नै एआई मोडल घोषणा गरेर उस्तैखाले च्याटबटहरू सार्वजनिक गरिसकेका छन्। मङ्गलवार चीनको साइवरस्पेस नियामक जेनरेटिभ एआईको व्यवस्थापनका लागि उपायहरूको मस्यौदा सार्वजनिक गरेको थियो।

प्रस्तावित नियमले एआई प्रविधिलाई सिकाउन प्रयोग गरिएका तथ्याङ्कहरूको आधिकारिकताबारे सम्बन्धित कम्पनीहरूकै जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको चीनको साइबरस्पेस प्रशासनले जनाएको छ।

यस्तो प्रस्तावबारे सुझाव दिन सर्वसाधारणहरूलाई मे १० सम्मको समय दिइएको छ।

चुनौतीबारे चिन्ता
गत महिना प्रविधि कम्पनीहरूका उच्चपदस्थ व्यक्तिहरूको एउटा समूहले मानवतामा चुनौती दिएको भन्दै शक्तिशाली एआई प्रणालीलाई सिकाउने कार्य स्थगित गर्न माग गरेका थिए।

ट्विटरका प्रमुख कार्यकारी इलोन मस्क र एपलका सहसंस्थापक स्टीभ ओस्नियाक लगायतले एउटा खुला पत्र लेख्दै यसले निम्त्याउन सक्ने जोखिमबारे सचेत गराएका थिए। उनीहरूले एआई प्रणाली विकास गर्ने प्रतिस्पर्धा अनियन्त्रित हुन थालेको बताए।

यसैबीच लगानीसम्बन्धी ब्याङ्क गोल्डमन स्याक्सले हालै सार्वजनिक गरेको एउटा रिपोर्टले एआईका कारण झन्डै ३० करोड मानिसको जागिर गुम्न सक्ने आकलन गरेको छ। तथ्याङ्क सुरक्षामा चिन्ता व्यक्त गर्दै आफ्नो देशमा च्याटजीपीटीलाई प्रतिबन्ध गर्ने इटली पहिलो पश्चिमा राष्ट्र बनेको छ।

Previous Post

सफलताको कथाः यसरी सफल भइन् मारिया मोन्टेसरी

Next Post

सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र

सम्बन्धित खबर

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ चैत्र २०८२,
खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल
समाचार

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

६ चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

६ चैत्र २०८२,
Load More
Next Post
सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र

सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In