• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुशासन र विकासमा ध्यान देऊ– लिङ्देन

by
२८ चैत्र २०७९,
0
सुशासन र विकासमा ध्यान देऊ– लिङ्देन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सुशासन, विकास र जनताको सेवालाई केन्द्र बिन्दुमा राखेर सरकार अगाडि वढ्नु पर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश स्तरीय विस्तारित बैठक एवं अगुवा कार्यकर्ता भेलालाई मंगलबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भन्नुभयो–‘ हामीले देशकोे व्यवस्था त परिवर्तन गर्‍यौ तर जनताको अवस्था फेर्न सकेका छैनौ ।’

नेपालमा राजनीति उद्योगको रुपमा विकास भएको आरोप लगाउँदै उहाँले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिनुभयो । ‘आफू ऊर्जा मन्त्रीहुँदा ठूलाठूला निर्णय भए तर मैले एक रुपैयाँ पनि अनियमितता गरिन्, अध्यक्ष लिङदेनले भन्नुभयो– भ्रष्टाचार गर्नुभनेको नेपाली आमाको रगत खानु सरह हो ।’
अहिले जतिपनि भ्रष्टाचार र कमिसन काण्डहरु आईरहेका छन् ती सबै खराब व्यवस्थाका कारण आईरहेको उहाँले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको अडियो काण्डबारे आफ्नो धारणा राख्दै उहाँले भन्नुभयो– ‘अहिलेको व्यवस्थामै दोष छ । यही कारण यस्ता खालका घटना पटक दोहोरिरहन्छन् ।’

राप्रपा अहिले बलियो प्रतिपक्षको रुपमा संसदमा प्रस्तुत भएको बताउँदै उहाँले आफ्ना एजेण्डालाक्ष्ई सम्बोधन गर्ने सर्तमा मात्र सरकारमा सहभागी हुने बताउनुभयो । यस अघि पनि पृथ्वी जयन्ती मनाउने सर्तमा नै सरकारमा गएको हौं, उहाँले भन्नुभयो– राप्रपा राष्ट्रियता, संवैधानिक राजसंस्था, सुशासन, सारभौमसत्ता: जनतामा निहीत र विकास निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर मात्र अगाडि वढ्छ । ’

संक्रमणकालीन न्यायमा राज्य एकपक्षीय रुपमा प्रस्तुत भएको हो कि भन्ने देखिएको बताउँदै उहाँले भन्नुभयो–‘अहिले एकपक्षलाई मात्रै न्याय दिलाउने, द्वन्द्वका अन्य पीडितहरुलाई उपेक्षा गर्ने र उनीहरुको घाउमा अझ नूनचुक छर्नेगरी राज्य प्रस्तुत भएको छ ।’ द्वन्द्वमा राज्य वा विद्रोही दुबै पक्षमा नलागेका तर सबैभन्दा बढी जनधनको क्षेती ब्यहोरेका वास्तविक पीडित सर्वसाधारण जनता भएकाले उनीहरुले नयाय पाउनुपर्नेमा उहाँको जोड थियो ।

देशको अर्थतन्त्र गम्भीर संकटमा पुगेको बताउँदै उहाँले सरकारले वित्तीय संस्थाले लिँदै आएको चर्को व्याजदर घटाएर ऋणीलाई केही हदसम्म भएपनि व्याजदरमा सुबिधा दिनुपर्नेमा जोड दिनुभयो । राज्यका अधिकाशं संस्थाहरुको पैसा सदुपयोग नभई बैंकबाट व्याज मात्र खाइरहेको भनाइ उहाँको छ । आयल निगम, टेलिकम, संचयकोष, नागरिक लगानीकोष जस्ता संस्थाले पैसा व्याजमा लगाएर बसेको आरोप उहाँको छ । गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको अध्यक्षता राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले गर्नुभएको थियो । साथै अगुवा कार्यकर्ता भेलापछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङदेनले राप्रपा तत्काल सरकारमा नजाने उहाँले बताउनुभयो ।

Previous Post

कावासोतीका रेडक्रसकर्मीद्वारा रक्त संचार भ्यानको दुरुपयोग

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In