• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

    चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कावासोतीका रेडक्रसकर्मीद्वारा रक्त संचार भ्यानको दुरुपयोग

by
२८ चैत्र २०७९,
0
कावासोतीका रेडक्रसकर्मीद्वारा रक्त संचार भ्यानको दुरुपयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कावासोती । नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाले दाताले दिएको रक्त संचार भ्यानको दुरुपयोग गरेको छ । कार्य समिति सदस्य सहित जिल्ला रेडक्रसका पदाधिकारी ६ दिने भ्रमण सकेर २० गते अबेर राती सोही भ्यानमा फर्किएका हुन् । चैत्र १५ गतेदेखी २० गते सम्म पूर्वी नेपालका बिभिन्न जिल्ला संगै सिक्किम सम्म रेडक्रसकर्मीहरु पुगेका थिए ।

कावासोती उपशाखाको खर्चमा नेपालको विभिन्न उपशाखाले गरेका क्रियाकलाप अवलोकन गर्न भन्दै भ्रमणमा गएको शाखाका सभापति वाबुराम कंडेलले जानकारी दिए । कंडेलले भने, अहिले भ्यानमा फ्रिज पनि नराखिएको, रक्तदानको कार्यक्रम समेत नभएकाले गाडी त्यसै खाली रहेकाले अन्य रेडक्रसकोे राम्रो कुरा सिक्न अवलोकनको लागि गएको बताए । गत वर्ष समेत यहाँका रेडक्रसकर्मीहरुले पश्चिम नेपालको लामो भ्रमण उपशाखाकै खर्चमा सम्पन्न गरेका थिए ।

अहिले उनीहरु पूर्वी नेपालको सिन्धुली, बर्दिबास, दमक हुँदै भारतको दार्जिलिङ, सिक्किम सम्म पुगेका हुन । शाखाका सभापति वाबुराम कंडेलका अनुसार नेपाल भित्रको भ्रमणको खर्च मात्रै शाखाले गरेको बताएका छन् । भारतको दार्जिलिङ र सिक्किम भ्रमण भने व्यक्तिगत खर्चमा भएको बताएका छन् । उनिहरु दार्जिलिङ र सिक्किम भ्रमणमा रहँदा रक्त संचार भ्यान भने उनिहरुलाई पर्खिएर सिमाना (बोडर) मै रहेको थियो ।

एक रेडक्रसकर्मीले भनेः बिपद्मा काम गर्ने संस्थाले प्रत्येक वर्ष घुमफिरमा पैसा खर्च गर्नु राम्रो होइन । रेडक्रस कावासोती उपशाखाको कावासोतीको मुटु फलफुल चोकमा सानदार बिल्डी· छ । उक्त भवनबाट उपशाखाले मासिक रुपमा राम्रै भाडा लिने गरेको छ । त्यसो त उपशाखाले पालिका तथा अन्य सरकारी कार्यालयबाट समेत सहयोग संकलन गर्ने गरेको छ । यसरी बिपद्को नाममा संकलन हुने रकम मध्यको रकमबाट उनिहरुले हरेक वर्ष भम्रण गर्ने गरेका छन् ।

अझ यस पटक त रगत संकलन गर्ने भ्यानलाई नै भ्रमणमा प्रयोग गरेका हुन् । बिपद् र रगत संकलनमा प्रयोग गर्ने भ्यान यसरी भ्रमणको लागि प्रयोग गर्नु राम्रो हो त ? भन्ने प्रश्नमा कंडेलले भने अन्य शाखाहरुले समेत भ्यान भ्रमणमा प्रयोग गर्ने गरेकाले आफुहरुले समेत त्यसै गरेको बताए । तर भ्यान सहयोगी दाता नेपाल हिल्फे बाइलंग्रिसका कार्यक्रम संयोजक श्याम पण्डितले विपद् र रक्त संचारमा प्रयोग गर्ने भ्यान भ्रमणमा प्रयोग गर्नु गलत भएको बताएका छन् । उनले भने भ्यान त रगत आवश्यक परेको ठाउँ र रक्तदान हुने क्षेत्रमा प्रयोग गर्न दिईएको हो । कावासोती उपशाखाले केही वर्षदेखी रक्त संचार केन्द्र संचालन गर्दै आएको छ ।

रगतको अभावबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले दाताहरुकै सहयोगमा रक्त संचार केन्द्र व्यवस्थापन गरेको शाखालाई गत वर्ष रगत बोक्न प्रयोग गर्ने झण्डै १ करोडको गाडी दिएको थियो । नेपाल रेडक्रस सोसाईटी केन्द्रका सूचना अधिकारी धर्मदक्त विडारीले भने,– कुनै शाखाको अवलोकन गर्न, कार्यक्रममा सहभागी हुन जानु स्वभाविक भएपनि त्यसैको बहानमा हप्तौ घुम्न प्रयोग गर्नु र भारतमा रहँदा रगत संकलन गर्ने भ्यान सिमाना (बोडर) मा राख्नु गलत भएको बताए ।

Previous Post

३१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

Next Post

सुशासन र विकासमा ध्यान देऊ– लिङ्देन

सम्बन्धित खबर

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
खेलमैदान

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

२९ साउन २०८३,
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
आर्थिक

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

२९ साउन २०८३,
प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा
समाचार

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

२९ साउन २०८३,
एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?
समाचार

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

२९ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२९ साउन २०८३,
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
फिचर-ब्यानर

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

२९ साउन २०८३,
Load More
Next Post
सुशासन र विकासमा ध्यान देऊ– लिङ्देन

सुशासन र विकासमा ध्यान देऊ– लिङ्देन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In