• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गायिका व्हिटनीसँग विवाह गर्न चाहन्थे ओसामा बिन लादेन

by
२७ चैत्र २०७९,
0
गायिका व्हिटनीसँग विवाह गर्न चाहन्थे ओसामा बिन लादेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लसएन्जल्स। अमेरिकी गायिका व्हिटनी ह्यूस्टन सर्वकालिन लोकप्रिय गायिकाका रुपमा चिनिन्छिन् । उनी अश्वेत थिइन्, तर उनको स्वरमा जादु थियो । विश्व उनको गीतबाट मोहित थियो । उनका २० करोड गीत बिकेका छन् । ८ ग्रामी, २ एमी अवार्ड उनले जितेकी छन् । उनको नाम गिनीज बुकमा २८ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

विश्वका प्रख्यात आतंकवादी ओसामा बिन लादेन पनि व्हिटनीको ठूलो फ्यान थिए । लादेन व्हिटनीको पतिको हत्या गरेर व्हिटनीसँग विवाह गर्न चाहन्थे । व्हिटनीको जीवनमा राम्रो नराम्रो सबै समय आयो । धन, इज्जत, लागुऔषध, रंगभेदको पीडा, समलिंगी सम्बन्ध, पति र छोरी, माता पिताबाट अलग, डिप्रेशन, करियरमा गिरावट भइरहँदा ४८ वर्षको उमेरमा उनको रहस्यमयी तरिकाले मृत्यु भयो ।

लादेन व्हिटनीप्रति यती मोहित थिए कि उनी आफ्नो पत्नी बनाउन चाहन्थे । उनी आफ्नो खार्तुम९सुडान०स्थित मेन्सन पनि व्हिटनीको नाममा सार्न चाहन्थे । ओसामाका लागि व्हिटनी विश्वकै सुन्दर महिला थिइन् । यो कुरा लादेनको सेक्स स्लेव रहेको सुडानियन अमेरिकन उपन्यासकार कोला बूफले आफ्नो अटोबायोग्राफी ‘ए डायरी अफ ए लास्ट गर्ल’मा लेखेका थिए ।

१९९६ मा कोला बूफ ६ महिनासम्म मोरक्कोमा लादेनको सेक्स स्लेव रहेकी थिइन् । उनलाई बन्दी बनाएर राखिएको थियो । बूफलाई कैयौंपटक लादेनले बलात्कार पनि गरेका थिए । बूफको पुस्तकमा लादेन प्रायः व्हिटनीको बारेमा कुरा गर्ने र उनको मुस्कानमा फिदा हुने गरेको उल्लेख छ ।

बूफको पुस्तकमा लादेनले व्हिटनीसँग भेट्न चाहेकाले उनलाई भेट गराइदिने व्यक्तिलाई मात्र करोडौं रुपैंयाँ रकम दिन तयार थिए । तर यसो हुन सकेन । लादेन व्हिटनी हृदयबाट एक मुस्लिम भए पनि अमेरिकी संस्कृतिको बहकाउमा लागेर क्रिश्चियन बनेको मान्यता राख्थे ।

व्हिटनीले सन् १९९३ मा गायक बोबी ब्राउनसँग विवाह गरेका थिए । बोबीप्रति लादेनको ठूलो रिस थियो । त्यहीकारण उनी जहिल्यै बोबीलाई घृणा गर्थे । उनी प्रायः बोबीलाई कसरी मार्न सकिन्छ भनेर सोच्दथे ।

Previous Post

बालेन शाहले भने, ‘सिंहदरबारको फोहोर लहडमा नउठाएको होइन, बाध्य भइएको हो’

Next Post

सफलताको कथाः वाल्ट डिजनी यसरी बने सफल

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
सफलताको कथाः वाल्ट डिजनी यसरी बने सफल

सफलताको कथाः वाल्ट डिजनी यसरी बने सफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In