• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः वाल्ट डिजनी यसरी बने सफल

by
२७ चैत्र २०७९,
0
सफलताको कथाः वाल्ट डिजनी यसरी बने सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मिकी माउस र डोनाल्ड डकको रचयिता तथा डिज्नील्याण्डको संस्थापक वाल्ट डिज्नीले जीवनभरी संघर्ष गर्नुप¥यो । उनी आठपटकसम्म नर्वस ब्रेकडाउनको शिकार भए । एकपटक त उनले आत्महत्या गर्ने कोशिस पनि गरे । निकै कम शिक्षित वाल्ट डिजनीको सफलता यसै कुराबाट बुझ्न सकिन्छ कि फिल्म निर्माताको रुपमा उनलाई २६ एकेडेमी पुरस्कार मिल्यो ।

२६ वर्षको उमेरमा जब उनले आफ्नो पहिलो सफल कार्टुन ओसवाल्ड द राविट तयार गरे, तब डिस्ट्रिब्युटरले त्यसको चोरी गरे । २७ वर्षको उमेरमा उनी मिकी माउसका साथ फर्किए, तर आफ्नो कम्पनी बचाउनका लागि उनले आफ्नो कार बेच्नुप¥यो । २९ वर्षको उमेरमा एउटा डिस्ट्रिब्युटरले उनलाई दिनुपर्ने डेढ लाख डलर दिएन । ३१ वर्षको उमेरमा उनले रंगीन फिल्महरुमा लगानी गरे । लगभग टाट पल्टियो । द्वितीय विश्वयुद्ध हुँदा अमेरिकी नौसेनाले उनको स्टुडियो कब्जा ग¥यो ।

जब उनले क्यालिफोर्नियामा डिज्नील्याण्ड बनाउने फैसला गरे, तब बोर्ड अफ डाइरेक्टर्सले यस कामका निम्ति पूँजी दिन मानेनन् । उनका भाय रायँले त उनलाई योसम् मभने कि ‘वाल्ट, अब तिमी साँच्चै पागल भएका छौ । विशेषहरुले उनको खिल्ली उडाउँदै सार्वजनिक रुपले बयान दिए, यो मूर्खतापूर्ण कल्पना हो र यो योजना कुनै हालतमा पनि सफल हुनेछैन ।

तर डिज्नीले हार मानेनन् । उनले विशेषज्ञहरुको एउटा कुरा पनि सुनेनन् । डिज्नील्याण्ड बनाउनका लागि उनले आफ्नो घर तथा जीवन बिमाको पोलिसी बेचे । वाल्ट डिजनी अन्ततः सफल यसकारण भए, किनकि उनलाई स्वयंमा र आफ्नो सपनामा भरोसा थियो ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

गायिका व्हिटनीसँग विवाह गर्न चाहन्थे ओसामा बिन लादेन

Next Post

फ्रान्समा हिमपहिरोः चारको मृत्यु, दर्जनौं घाइते

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
फ्रान्समा हिमपहिरोः चारको मृत्यु, दर्जनौं घाइते

फ्रान्समा हिमपहिरोः चारको मृत्यु, दर्जनौं घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In