• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेडिसिटीमा मष्तिष्क पक्षघात पछिको पूनस्र्थापना विषयकदुइदिने अन्तर्राष्ट्रिय प्रशिक्षण

by
११ अशोज २०७९,
0
मेडिसिटीमा मष्तिष्क पक्षघात पछिको पूनस्र्थापना विषयकदुइदिने अन्तर्राष्ट्रिय प्रशिक्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले मंगलबार काठमाडौं युनिभर्सिटी स्कुलअफ मेडिकल साइन्सेजसँगको सहकार्यमाअन्तर्राष्ट्रिय प्रशिक्षक सहितमष्तिस्क पक्षघात पछिको पुनस्र्थापना विषयमा दुइदिने प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।

नेदरल्याण्डका डा.हान फ्र्याङ्क र डा.पल डोबेलस्टेइजनरिसोर्स पर्सनका रूपमा रहेको कार्यक्रमको उद्घाटन सत्रमाबोल्दै नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा न्यूरोलोजी विभाग प्रमुख डा. बाबुरामपोखरेलले यो प्रशिक्षणले नेपाली फिजियोथेरापीष्टहरु लाई अन्तर्राष्ट्रिय अनुभवप्राप्तगर्ने अवसर प्रदान गरेको बताउनुभएको छ । त्यस्तै कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालकि फिजियोथेरापी विभाग प्रमुख डा.मञ्जु ज्ञवालीले नेदरल्याण्डबाट प्रशिक्षणका लागि नेपालआएका डा. फ्र्याङ्क र डोबेलस्टेइजनलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । वरिष्ठ न्यूरालोजिष्ट डा. लेख जंग थापा र न्यूरो फिजीयोथेरापी विज्ञ गोविन्दमनी नेपालको समेत उपस्थिती रहेको कार्यक्रमबुधबारसम्मजारी रहनेछ ।

मष्तिस्क पक्षघात पछिको पुनस्र्थापना विषयक प्रशिक्षणमा सहभागीहरुले १६ सि इ यु बराबरको क्रेडिट प्राप्तगर्नेछन् । मष्तिस्क पक्षघातभएका बिरामीहरुको शारीरिक चाललाई सुधार गर्न र विशेष गरि कुमको दुखाइ र चाललाई सुधार गर्न के र कस्ता प्रक्रियाहरु अपनाउनआवश्यकछ भन्ने विषयमा प्रशिक्षकहरुले प्रशिक्षण प्रदानगर्नुहुनेछ । यस प्रशिक्षणले व्यवहारिक ज्ञान प्रदान गरी सहभागीले आफ्नो कार्यस्थलमा बिरामीलाई धेरै नै सहयोग पु¥याउन सक्ने अपेक्षा प्रशिक्षकहरुको रहेको छ ।

कार्यक्रम नेपाल मेडिसिटी अस्पतालको सभाहलमाअसोज १२ गते बुधबारसम्म सञ्चालनमा रहनेछ ।

Previous Post

रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडान गरिँदै

Next Post

भारतका एसएसबी प्रमुख थाओसेन काठमाडौंमा

सम्बन्धित खबर

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
समाचार

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

६ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

६ अशोज २०८३,
पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु
अन्तर्राष्ट्रिय

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

६ अशोज २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता

६ अशोज २०८३,
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता

६ अशोज २०८३,
बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
समाचार

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

६ अशोज २०८३,
Load More
Next Post
भारतका एसएसबी प्रमुख थाओसेन काठमाडौंमा

भारतका एसएसबी प्रमुख थाओसेन काठमाडौंमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In