• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तथ्यहीन समाचार प्रकाशित भएको भन्दै एनसेलको ध्यानाकर्षण

by
१९ चैत्र २०७९,
0
एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले आफू विरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । आज एक सुचनामा जारी गर्दै एनसेलले सञ्चार माध्यमहरुमा द्वेषपूर्ण ढंगले प्रकाशित तथ्यहीन र भ्रामक समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

एनसेलले अपुष्ट स्रोतहरुलाई हवाला दिँदै प्रकाशित यस्ता समाचारहरु कम्पनीको प्रतिष्ठामा क्षति पु¥याउने प्रयास भएको बताएको छ ।एनसेलले सुचनामा भनेको छ, ‘हाल सार्वजनिक छलफलमै नआएको दूरसञ्चार विधयेकको मस्यौदा र एक अर्को निजी दूरसञ्चार सेवाप्रदायकको विषयसँग विभिन्न मनगढन्त कोणबाट यस कम्पनीलाई जोडी आम नागरिकमाझ भ्रम सिर्जना गरिएकाले कम्पनी घोर भर्त्सना गर्दछ । केही सीमित समूहको निहित स्वार्थपूर्तिका लागि यस कम्पनीलाई सिकार बनाइएको ठम्याई रहेको छ ।’

यस्तै, एनसेलले नेपालका सबै नियामक र कानुनी प्रावधानप्रति उत्तरदायी बन्दै पूर्ण परिपालना गर्न सधैं प्रतिबद्ध रहँदै बताएको छ । उसले यस्ता गलत, तथ्यहीन र असन्तुलित समाचारको भ्रममा नपर्नुहुन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ । एनसेल एसियाकै अग्रणी दूरसञ्चार समूहमध्ये एक आजियाटा ग्रुप बरहादसँग आबद्ध कम्पनी हो ।

Previous Post

लालबन्दी नगरपालिकाः शिक्षा शाखा प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा

Next Post

महालक्ष्मी विकास बैंकको मात्र १२.९९% व्याजदरमा आवास र व्यवसायिक कर्जा

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
महालक्ष्मी विकास बैंकको मात्र १२.९९% व्याजदरमा आवास र व्यवसायिक कर्जा

महालक्ष्मी विकास बैंकको मात्र १२.९९% व्याजदरमा आवास र व्यवसायिक कर्जा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In