• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

    बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

    अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

    बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुखुरा फर्ममा युक्रेनी सेनाको सामूहिक चिहान रहेको आशङ्कामा, अनुसन्धान हुदै

by
११ अशोज २०७९,
0
कुखुरा फर्ममा युक्रेनी सेनाको सामूहिक चिहान रहेको आशङ्कामा, अनुसन्धान हुदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोजाचा । युक्रेनी सेनाले सीमा नजिकै रहेको एक परित्यक्त पूर्व रूसी चौकीमा सयौं शवहरू राखिएको आशङ्का गरिएको एक शङ्कास्पद सामूहिक चिहानस्थलको अनुसन्धान गरिरहेको सैनिक र स्थानीय अधिकारीहरूले बताएका छन् ।

यो स्थल अन्तर्राष्ट्रिय सीमाबाट लगभग दुई किलोमिटर टाढा कोजाचा लोपान बाहिर रहेको औद्योगिक कुखुरा फार्म हो । यसपहिले उक्त स्थललार्ई रूसी सेनाले आफ्नो ट्याङ्कलाई राख्न प्रयोग गर्नेगरेको बताइएको छ ।

अधिकारी र सैनिकले १०० वटासम्म शवको बारेमा बताए पनि यो सङ्ख्यालाई स्वतन्त्ररूपमा पुष्टि भने हुन सकेको छैन ।

यसै महिनाको सुरुमा युक्रेनी सेनाले उक्त क्षेत्रलाई पुनः कब्जामा लिएको थियो र उत्तरपूर्वी क्षेत्र खार्किभलाई कब्जाबाट मुक्त गर्नका लागि ब्यापक गोलाबारी गर्दै रूसी सेनालाई सीमा पारी धकेलेको थियो ।

तर शङ्कास्पद चिहान अझै पनि रूसी तोपखानाको दायराभित्र रहेको र प्लान्टको सुरक्षा गरिरहेका सैनिकहरूले एएफपीलाई बताएअनुसार खानी र नफुटेका विस्फोटक पदार्थ हटाउने क्रममा खानी खन्ने टोलीले उक्त क्षेत्रमा सफाइ गरिरहेको बताइएको छ । फरेन्सिक टोलीले उक्त क्षेत्र सुरक्षित नभएसम्म अनुसन्धान गर्न सक्ने छैन ।

कोजाचा लोपान स्थानीय प्रशासनका प्रमुख ल्युडमिला भाकुलेन्कोका अनुसार युक्रेनी सेनाले पहिलो पटक अप्रिलमा उक्त क्षेत्र कब्जा गर्ने प्रयास गरेको थियो ।

उनले भने, “मलाई हाम्रो गाउँमा आएका सैनिकहरूले सैनिकहरूको चिहान देखेको बताएका थिए, तर उनीहरूले सङ्ख्याबारे एकीन जानकारी दिएका थिएनन् । उनीहरुले विशेष इकाईले यसलाई हेर्ने बताएका छन् ।”

सेनाले हराएका युक्रेनी सैनिकलाई कुखुरा फार्ममा गाडेको आशङ्का गरेको र घटनास्थलमा रहेका सैनिकले उक्त चिहानमा दोहोरो झडपमा मारिएकारूसी सैनिक र स्थानीय युक्रेनी नागरिकलाई पनि दबाएको हुनसक्ने अनुमान गरेको बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सीबीएस न्यूजलाई युक्रेनले ‘थप दुई सामूहिक चिहान र सयौं मानिस भएको ठूलो चिहान’ फेला पारेको बताएका थिए ।

यसै महिनाको सुरुमा युक्रेनले इज्युममा रहेको मुक्त शहरबाहिरको जङ्गलमा रहेको चिहानको छेउमा ४४७ जनाको शव फेला परेको दावी गरेको थियो ।

Previous Post

हेलिकोप्टर दुर्घटनामा ६ पाकिस्तानी सेनाको मृत्यु

Next Post

न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?

सम्बन्धित खबर

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस
आर्थिक

२८ अशोज २०८३,
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

२८ अशोज २०८३,
आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने
फिचर-ब्यानर

आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

२८ अशोज २०८३,
बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ
फिचर-ब्यानर

बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

२८ अशोज २०८३,
अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

२८ अशोज २०८३,
बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो
आर्थिक

बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

२८ अशोज २०८३,
Load More
Next Post
न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?

न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In