क) कुटकीको जरा धुलो ३–६ ग्राम खाने ।
(ख) राजवृक्ष (अमलातास) को बियाँको गुदी १०–१२ ग्राम खाने ।
(ग) बिहान बिहान पाकेको २–३ ओटा केरा खाने ।
(घ) बच्चालाई कब्जियत भए हर्राेको धुलो १–२ लाल महिसित दिनको तीन पटक खुवाउने ।
(ङ) बिहान खाली पेटमा र साँझ सुत्ने बेलामा कागतीपानी खाने ।
(च) बेलुका लसुन ३–४ केस्रा थिचे एक गिलास पानीमा राख्ने र बिहान–बिहान २०–२५ दिनसम्म खाने ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट













