• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

    बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

    अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

    बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रसबरी र तेलको टिनमा लुकाएर लागूऔषध तस्करी

by
९ अशोज २०७९,
0
रसबरी र तेलको टिनमा लुकाएर लागूऔषध तस्करी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसबरी र तेल राख्न प्रयोग हुने टिनको बट्टामा लुकाएर औषधिजन्य लागूऔषध तस्करी हुने गरेको खुलेको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले चलाएको अपरेशनका क्रममा त्यस्ता बट्टामा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध बरामद भएको हो ।

ब्यूरोका एसपी योगेन्द्रबहादुर तिम्सिनाका अनुसार प्रहरीले २४ भदौमा ललितपुरको थसिखेलबाट पिकअप गाडीमा लुकाएर राखेको लागूऔषध बरामद भएको छ ।

बा ५ च ७१३८ नम्बरको पिकअपबाट प्रहरीले बुपेनोर्फिन, फेनारगन र डाइजेपाम बरामद गरेको थियो । गाडीका चालकलाई पछउँदै जाँदा प्रहरीले चुनिखेलस्थित लागूऔषध भण्डारण गर्न लिइएको कोठासम्म पुगेको थियो ।

त्यहाँबाट प्रहरीले ३९ वर्षका अर्जुन ढकाललाई पक्राउ गरेको छ । डेरामा थप लागूऔषध बुपेनोर्फिन, डाइजेपाम र फेनारगन २८४०र२८४० एम्पुल बरामद गरेको छ ।

प्रहरीले जम्मा ९ हजार ५२० एम्पुल औषधिजन्य लागूऔषध बरामद गरेको छ । प्रहरीका अनुसार हाल पक्राउ परेका ढकाल डाँका मुद्दामा ९ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

Previous Post

डेङ्गु संक्रमण भइहाले के गर्ने ?

Next Post

रुसले सैन्य बन्दोवस्तीको जिम्मेवारी नयाँ व्यक्तिलाई दिने

सम्बन्धित खबर

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस
आर्थिक

२८ अशोज २०८३,
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

२८ अशोज २०८३,
आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने
फिचर-ब्यानर

आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

२८ अशोज २०८३,
बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ
फिचर-ब्यानर

बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

२८ अशोज २०८३,
अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

२८ अशोज २०८३,
बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो
आर्थिक

बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

२८ अशोज २०८३,
Load More
Next Post
रुसले सैन्य बन्दोवस्तीको जिम्मेवारी नयाँ व्यक्तिलाई दिने

रुसले सैन्य बन्दोवस्तीको जिम्मेवारी नयाँ व्यक्तिलाई दिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In