• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

    आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

    बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

    बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

    अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

    अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

    बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

    बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

    शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?

    शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डेङ्गु संक्रमण भइहाले के गर्ने ?

by
९ अशोज २०७९,
0
डेङ्गु संक्रमण भइहाले के गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डा. रवीन्द्र पाण्डे

काठमाडौँ । डेङ्गुको प्रकोप बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअुनसार झन्डै डेढ दर्जनको डेङ्गु संक्रमणकै कारण मृत्यु भइसकेको छ भने हजारौँ संक्रमित छन् ।

खासगरी काठमाडौँ उपत्यका साथै मधेश क्षेत्रमा फैलिएको डेङ्गुले एक हप्तादेखि एक महिनासम्म गाह्रो बनाउने र तङ्ग्रिन पनि समय लाग्ने जानकारहरूले बताएका छन् । डेङ्गु हुन नदिने एउटा उपाय लामखुट्टेको टोकाइबाट बच्ने चिकित्सकहरूले बताएका छन् ।

उसो त यदि जोगिँदा-जोगिँदै पनि डेङ्गु भइहाले के गर्ने रु यसबारे यहाँ डा। रवीन्द्र पाण्डेको टिप्स प्रस्तुत गरेका छौँ ।

डेङ्गु भइहाले के गर्ने ?
– ज्वरो तथा दुखाइको लागि फ्लेक्सन, ब्रुसेट, निम्सलगायत पेनकिलर नखानुहोला । यी औषधिले अल्सर गराउने तथा रक्तश्राब गराएर खतरा हुनसक्छ । ज्वरो र दुखाइको लागि पारासिटामोल मात्र सेवन गर्नुहोला ।
– बान्ता भएमा बान्ता रोक्ने औषधि खानुपर्दछ ।
– अधिकांश संक्रमितलाई बान्ता हुने, वाकवाकी हुने हुन्छ । धेरै संक्रमितले बान्ता हुने डरले खाना तथा पानी नखाने गर्दछन । यो निकै घातक हुन्छ, जति धेरै झोलिलो तथा पोषिलो खायो, त्यति नै छिटो निको हुन्छ । मुखबाट खान नसकेमा अस्पताल गएर सलाइन दिनुपर्ने हुन्छ ।
– द्वितीय संक्रमण नभएको अवस्थामा एन्टिबायोटिक सेवन गर्नु पर्दैन ।
– मेवाको पात जथाभावी नखानुहोला, यसले डेङ्गु निको गर्दैन । प्लेट्लेट्स कमी भएमा चिकित्सकको सल्लाहअनुसार बढीमा ३० मिलि प्रशोधित मेवाको पातको रस खान सकिन्छ, प्लेट्लेट्स बढाउन यसका ट्याब्लेट पनि पाइन्छ ।
– दाल, जाउलो, गेडागुडीको रस, दुध, नरम खाना, फलफूल ९मेवा, किवी, अनार, जुनार, स्याउ, नरिबलको पानी, माल्बोक केरा, काँक्रो०, हरियो सागसब्जी, पाकेको फर्सी, चुकन्दर, पालुंगो र मेथीको साग पर्याप्त खानुपर्दछ ।
– शरीरमा पानीको कमी नहोस् भनेर सचेत हुनुपर्दछ । सादा पानी, जीवनजल, कागती पानी पटकपटक खानुपर्दछ ।
– १ दिन बिराएर प्लेट्लेट्स चेक गर्नुपर्दछ ।
– नाक, मुख, गिंजा, छाला, मलद्वार, मुत्रद्वारआदिबाट रगत आएमा, बान्तामा रगत देखिएमा, झोलिलो खाना खान नसकेमा, ज्वरो नियन्त्रण नभएमा तुरुन्त नजिकको अस्पतालमा जानुपर्दछ ।
– बान्ता, पखाला, एलर्जी आदिको लागि चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्दछ ।
– खाना र पानी प्रशस्त पेलेमा डेङ्गुलाई सजिलै जित्न सकिन्छ, यसको मृत्युदर निकै कम भएकोले आत्तिनुपर्दैन ।
– डेङ्गुमा धेरै मुख बार्नु पर्दैन, पच्ने खाना खान सकिन्छ। पिरो, मसलादार खाना, घ्यू, बोंसो, अल्कोहल नखानुहोला, धेरै गुलियो नखानुहोला ।
– डेङ्गुको ज्वरोमा मनतातो पानी पट्टी लगाउने, ज्वरो १०० डिग्री आएमा पारासिटामोल खाने, झोलिलो खाना खाने गरेर ज्वरोलाई नियन्त्रणमा राख्नुपर्दछ, १०१ भन्दामाथि तापक्रम पुर्याउनु हुँदैन ।
– ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बिमिरा आउने केहि दिन रहन्छ, नआत्तिनुहोला, औषधि र खानपिनले निको हुन्छ ।
– आराम गर्नुहोला, शारीरिक तथा मानसिक धपेडी नगर्नुहोला ।
– दाँत ब्रस नगर्नुहोला, मञ्जन औंलामा राखेर दांत सफा गर्नुहोला, ताकी घाउ नहोस् ।
– डेङ्गु सँगै बसेर सर्दैन, तपाईंलाई टोकेको लामखुट्टेले परिवारजनलाई टोकेमा डेङ्गु सर्दछ। तसर्थ राति तथा दिउँसो पनि झुलभित्र सुत्नुहोला ।
– चिकित्सकको सिफारिसबिना पारासिटामोलबाहेक कुनैपनि औषधि नखानुहोला ।
– लाम्बाहुले कपडा तथा मोजा लगाउनुहोला । ओडोमसलगायत लामखुट्टे भगाउने क्रिम लगाउनुहोला ।
– खोज र नष्ट गर अभियानको लागि लामखुट्टे हुर्किनेरप्रजनन हुने ठाउँ अर्थात् पानी हटाउने, औषधि छर्किने गर्नुहोला ।

Previous Post

कर्णालीको विकासमा कृर्षिको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री शर्मा

Next Post

रसबरी र तेलको टिनमा लुकाएर लागूऔषध तस्करी

सम्बन्धित खबर

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

२८ अशोज २०८३,
आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने
फिचर-ब्यानर

आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

२८ अशोज २०८३,
बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ
फिचर-ब्यानर

बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

२८ अशोज २०८३,
अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

२८ अशोज २०८३,
बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो
आर्थिक

बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

२८ अशोज २०८३,
शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?
शिक्षा

शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?

२८ अशोज २०८३,
Load More
Next Post
रसबरी र तेलको टिनमा लुकाएर लागूऔषध तस्करी

रसबरी र तेलको टिनमा लुकाएर लागूऔषध तस्करी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In