• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हाउस हेल्पको खुट्टा छुन्छिन् रश्मिका

by
११ चैत्र २०७९,
0
हाउस हेल्पको खुट्टा छुन्छिन् रश्मिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। दक्षिण भारतीय फिल्मकी अभिनेत्री रश्मिका मन्दाना अभिनयसँगै सुन्दरताका लागि पनि लोकप्रिय छिन् । नेसनल क्रस रश्मिकाले फिल्म ‘गुड बाइ’मार्फत बलिउडमा पाइला चालिसकेकी छन् । उनी चाँडै नै अभिनेता रणवीर कपुरका साथ फिल्म ‘एनिमल’मा देखिँदैछन् ।

फिल्म ‘पुष्पा’ अभिनेत्री रश्मिकाले हालै एक अन्तरवार्तामा आफू जहिल्यै घरमा काम गर्ने ९हाउस हेल्प०को खुट्टा छुने गरेको खुलासा गरेकी थिइन् ।

‘घर फर्किएर सबैको खुट्टा आदर भावले छुने मेरो बानी हो । म आफ्नो हाउस हेल्पको पनि खुट्टा छुन्छु किनकी म कसैलाई पनि विभेद गर्न चाहन्नँ । म एक व्यक्तिको रुपमा जोकोहीलाई पनि सम्मान गर्छु’, उनले भनेकी छन् ।

कामको कुरा गर्दा रश्मिका पछिल्लोपटक थलपति विजयको फिल्म ‘वरिसु’मा अभिनय गरेकी थिइन् । यो फिल्म ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज भएको थियो ।

Previous Post

नाइजेरियाली सेनाको कारबाहीमा ४० जना बन्दुकधारीको मृत्यु

Next Post

गर्भावस्थामा किन बिग्रिन्छ निन्द्रा ?

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
गर्भावस्थामा किन बिग्रिन्छ निन्द्रा ?

गर्भावस्थामा किन बिग्रिन्छ निन्द्रा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In