• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अष्ट्रेलियाले अमेरिकाबाट २ सय २० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने

by
३ चैत्र २०७९,
0
अष्ट्रेलियाले अमेरिकाबाट २ सय २० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । अष्ट्रेलियाले अमेरिकाबाट २ सय २० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने भएको छ ।

करिब ९० करोड डलर बराबरका तोमाहक क्षेप्यास्त्र अष्ट्रेलियाले किन्ने भएको हो । अमेरिकी विदेश मन्त्रालयले अष्ट्रेलियालाई क्रुज क्षेप्यास्त्र बिक्री गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अमेरिकी संसदले उक्त प्रस्ताव अनुमोदन गरेपछि बिक्री प्रक्रिया अघि बढ्ने छ ।

औकस सम्झौता अन्तर्गत अष्ट्रेलियाले अमेरिकाबाट खरिद गर्ने पन्डुब्बीमा प्रयोग गर्ने उदेश्यले ति क्षेप्यास्त्र खरिद बिक्रीको कारोबार हुन लागेको हो । अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड माल्र्सले क्रुज क्षेप्यास्त्र खरिदपछि अष्ट्रेलिायाको पहुँच आफ्नो किनारा भन्दा पर पुग्ने भन्दै अष्ट्रेलिया आफूलाई सुरक्षित राख्न सक्षम हुने बताउनुभएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि क्रुज क्षेप्यास्त्र पाएपछि अष्ट्रेलिया अमेरिकी रक्षा प्रणालीसँग जोडिने बताएको छ । गत सोमबार अमेरिका, बेलायत र अष्ट्रेलियाबीच औकस सुरक्षा रणनीति सम्बन्धि सम्झौता भएको थियो ।

जस अन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई ३ वटा पन्डुब्बी खरिदन गर्ने भएको छ ।

Previous Post

फ्रान्समा पेन्सन सुधारविरूद्धको प्रदर्शन चर्किदै

Next Post

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

सम्बन्धित खबर

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

३० फाल्गुन २०८२,
ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?
फिचर-ब्यानर

ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

३० फाल्गुन २०८२,
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
Load More
Next Post
पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In