क) खान खानुपूर्व नून र अदुवा खाने ।
ख) काँचो वा पाकेको मेवा खाने ।
ग) मूला खाने गर्ने र मूलाको बीउको अचार खाने ।
घ) खाना खानुभन्दा केही अगाडि कागती र नुन चाट्ने । (अझ सिधेनुन कागतीमा छर्केर तताउँदा राम्रो हुन्छ ।)
ङ) ज्वानोको धुलो दुई चम्चा तीन दिन खालीपेटमा खाने ।
च) आँपको बोक्राको रस तीन चम्चा बिहान खालली पेटमा खाने ।
छ) बिहान दैनिक २–३ केस्रा लसुन पानीसित खने ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट













